ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कृष्णानगर कमिटीको बैठकमा अध्यक्ष ओलीको भव्य स्वागतको तयारी

लुम्बिनी दर्पण २०७८ पुष १, बिहीबार २२:१४
[sharethis-inline-buttons]

अजय मिश्र, कृष्णानगर

कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वड़ा नं. ३ लक्ष्मीनगरमा नेकपा एमाले कृष्णनगर नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

कार्यक्रम नेकपा एमाले कृष्णनगर नगरकमिटी अध्यक्ष संदीप कुमार मौर्याको अध्य्क्षता प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य गिरधारी लाल न्यौपाने विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य सफर अली मियां, अतिथीमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य सीबी गहतराज, विश्व कार्की, नेकपा एमाले कृष्णानगर नगरपालिका इन्चार्ज टोपलाल पोखरेल,शिवप्रसाद जयसवाल,दयानन्द त्रिपाठी, नेकपा एमाले ‌‌‌‌‌‌कृष्णानगर नगरकमिटी उपाध्यक्ष मेहताब आलम रहनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले नेकपा एमालेका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली पहिलो पटक कृष्णानगर नगरपालिकामा आउनु हुने कुरा नगरवासीका लागि गर्वको कुरा रहने बताउदै जिल्ला कमिटी र नगरकमिटीलाई कार्यक्रम सभ्य र भव्य तरिकाले सफल बनाउन पुर्ण रुपमा लाग्न आग्रह गर्नुभयो।

नेकपा ९एमाले ०कृष्णानगर नगरकमिटीले यही पुष ६ गते मंगलवार कृष्णानगर नगरपालिका वड़ा नं. ८ बहादुरगंजमा आउन लाग्नु भएका नेकपा एमालेका राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली लाई आफुहरु स्वागत गर्न कुनै कसर बाकी नराख्ने कृष्णानगर नगर स्तर बाट करिब दशौं हजार जनता उक्त कार्यक्रममा सहभागी बनाउने लक्ष्य राखि आज देखि नै पुर्ण रुपमा लागि परेको साथ साथै जिल्लाका सम्पूर्ण स्थानिए तहको कमिटी वडा कमिटी हरु बाट पुर्ण जिम्मेवारीका साथ आ(आफ्नो स्तर बाट लाग्नु पर्ने तथा भव्य स्वागत गर्नाको लागि सबै संग अनुरोध गर्नुका साथ साथै अध्यक्ष ओली ले विशाल जनसभा लाई सम्बोधन गर्नु हुन गई रहेकाले भव्य उपस्थितिका लागि जनसमुदायमा हार्दिक अनुरोध गरिएको जानकारी नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले जानकारी दिनुभयो।

कार्यक्रममा साजिद अली, मनोज जायसवाल,मुख्तार अहमद बेग,कृष्ण कुमार गुप्ता,अब्दुल सलाम,जंग बहादुर शाही, हैदर अली खां,मुख्तार अहमद, मतिउल्ला खां, फिरोजा खातुन,शहरुनिशा लगायत नेकपा एमाले कृष्णानगर नगरकमिटीका पदाधिकारीहरु तथा सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो‌ ।


प्रकाशित : २०७८ पुष १, बिहीबार २२:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech