ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

५ वर्ष अघि चुनावी नारा बनेको पुल अझै बनेन्

लुम्बिनी दर्पण २०७८ फाल्गुन ९, सोमबार १५:४१

नुरमोहम्म्द खान
सुकुम्बासी टोलका बासिन्दाको मत लगाईफकाई गरि आ आफ्नो पक्षमा पार्न चुनावताका नेताहरुको दौडधुप गरिव विपन्न वर्गमा जान्छ ।
यस्तै पचेहरा चोकदेखी पुर्व कपिलवस्तु न.पा.११ बनगाई सुकुम्बासीटोलमा पर्ने हुडरहवा खोलाको पुलमा बजेट नपरे पछि पुरै गाउँ भेला भई १ सय ७७ जनाको हस्ताक्षरले धन बहादुर परियारको अध्यक्षतामा स्थानिय तथा प्रदेश सरकारमा बजेट पार्न दौडधुप सुरु गरेका छन ।

चुनावताका मत हत्याउनकै लागि यो पुल चुनावी नारा नबनेको पनी होईन् । राजनितिक दलका नेतादेखि स्वतन्त्रका नेता वडा अध्यक्ष सवैले पुल बनाईदिने आश्वासन दिदै मत त लगे तर फर्केर आएनन् पचेहरा सुकम्वासी टोलको गुनासो यस्तै हुने गरेको छ । स्थानिय तहको चुनाव भएको ५ वर्ष पुग्नै लाग्दा सम्म पनी कहि कतैबाट जीणर् पुल मर्मतका कसैको ध्यान पुग्न सकेको छैन् । माग सम्बोधन नभएपछि गाउँभेला गरी बजेट पार्न वडा नगरपालिका प्रदेश सरकार सम्म दौडिन थालेका छन ।


हरेक वर्ष टोल भेला गरी योजना माग्छन हामी यस टोलमा काठको पुल हटाई पक्की पुलको योजना पहिलो प्राथमिकता दिन्छौ तर न योजना पर्छ नत सुनवाई हुन्छ जुठी सुनारको भनाई छ
२५ मिटर लम्बाई रहेको पुलको निर्माणले शुद्धोधन १ प्रगतिनगर बाणगंगा ११ बनकटवा महुवावारी भुसाल टोलका वासीहरु यही बाटो हिडदै पचेहरा पुग्छन खुम प्रसाद थारु बताए ।
हाम्रो गाउँमा विरामी तथा सुत्केरीलाई कसरी अस्पताल लैजाने खोलामा काठको पुल छ यहाँ एम्बुलेन्स आउँदैन अचम्मको छ हाम्रो गाउँ स्थानिय सिमा रैदास बताउछिन ।
२०३१ साल देखी काठको पुल निर्माण गरी विद्यार्थी जेष्ठनागरिक किसान व्यापारी लगायतआवात जावतमा असहज रहेको र २०६७ सालदेखी गा.वि.स तथा जि.वि स सम्म हाम्रो माग लाई लिएर दौडिने भिम बहादुर सुनारले अगुवाइ गरेका थिए वहाको २०७७ असोज १३ गते स्वर्गवास पनि भयो कालगतिले तर माग पुरा भएन रनकुमारी सुनारले दुख व्यक्त गरेकी छन ।
कपिलवस्तु नगरपालिका वडा नं.११का वडा अध्यक्ष राम गोपाल यादवले सो पुल निर्माणको लागी यस आर्थिक वर्षमा वडा तथा न.पा बाट योजना नरहेको र भौतिक पुर्वाधार विकास मन्त्रालय बुटवलको नाममा सिफारसि दिएको बताएका छन ।


प्रकाशित : २०७८ फाल्गुन ९, सोमबार १५:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech