ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद तयारी पुरा

लुम्बिनी दर्पण २०७८ फाल्गुन २६, बिहीबार १४:१४

लुदस, कपिलवस्तु

कपिलवस्तु स्थित मानव अधिकार तथा शान्ति समाज २४औँ राष्ट्रिय परिषद् (राष्ट्रिय सम्मेलन) यहि फाल्गुण शुक्रवार र सनिवार हुने भएको छ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय परिषद्का लागि कपिलवस्तु घोषणा पत्र जारी गर्दै बाणगंगाको जितपुर स्थित श्रीपेच होटलमा सम्मेलन को तयारी पुरा भएको जनाएको छ ।

जिल्लाको पर्यटन प्रर्वद्धन र विकासमा महत्पवूणर् भूमिका खेल्ने गरी मानव अधिकार सम्बन्धी महत्वपूणर् घोषणा पत्र जारी गरिने कपिलवस्तु सभापति गोबिन्द पोख्रेलले जानकारी दिएका छन् । स्थानीय स्तरको पर्यटन विकासमा टेवा पुर्‍याउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको पोख्रेलले बताए । सम्मेलनमा देशैभरीका अधिकारकर्मीहरुलाई कपिलवस्तुमा स्वागत गरिने र कपिलवस्तु जिल्लाका महत्वपूणर् साँस्कृतिक, धार्मिक र पर्यटकीय स्थलहरु तिलौराकोट, कुदान, गोटिहवा, सिसहनियाकोट, अडौराकोट, सगरहवा, निग्लिहवा, लगाएतका स्थानको भ्रमण समेत गराउने कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी अतिथिहरुलाई स्थानीय खानाका परिकारले स्वागत समेत गर्ने आयोजकले जनाएको छ । यस्तै सोही सम्मेलन अन्र्तगत बृहत रक्तदान कार्यक्रम समेत कार्यसूचिमा रहेको छ । विश्व शान्तिको कामना सहित शान्ति दिप प्रज्वलन र शान्ति पदयात्रा प्रस्तुत समेत गरिने पोख्रेलले जानकारी दिएका छन् ।

यसैबिच समाजको २४ औँ राष्ट्रिय परिषद्का लागि गोविन्द पोख्रेलको सभापति रहने गरी कार्यक्रम आयोजक मूल तयारी समिति गठन समेत भएको छ । जसको अर्थ व्यवस्थापन उप समिति संयोजकमा देवि प्रसाद घिमिरे, खाना तथा आवास व्यवस्थापन उप समिति संयोजक बुद्धि सागर बेल्वासे, जर्नल प्रकशन उप समिति संयोजक माधव घिमिरे, शान्ती र्‍याली व्यवस्थापन उप समिति संयोजकमा विष्णु पन्थ चयन भएका छन। यस्तै स्वास्थ्य तथा कोभिड सचेतना उप समिति संयोजक मित्रदेव घिमिरे लगाएत रहेका छन् ।

मानव अधिकार तथा शान्ति समाजले देशभरिबाट अधिकारकर्मीहरुलाई कपिलवस्तुमा भित्राई यस क्षेत्रको पर्यटन विकासमा टेवा दिने सोच बनाएको जनाएको छ । भोली र पर्सी का लागी तय गरिएको परिषद्को तयारीबारे जानकारी दिन समितिले केहिबेर पछी ३ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन २६, बिहीबार १४:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech