ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाको आग्रह स् दमकल चाइएमा ०७१५६१३११ मा फोन गर्नुहोस्

Lumbini Darpan 3 २०७९ बैशाख २, शुक्रबार १२:११
[sharethis-inline-buttons]

गर्मियाममा आगलागीको सम्भावना बढी हुने भएकाले तिलोत्तमा नगरपालिकाले आगलागी बाट जोगिन सबै नगरबासीहरुमा आग्रह गरेको छ। जंगलजाँदा सलाई लाइटर नलैजाने, घरमा ग्यास चुल्हो, आगो जन्य पदार्थ सलाई लाइटर बालबालिकाले नपुग्ने ठाउँमा राख्न आग्रह गर्दै नगरापालिकाक्का प्रमुख प्रशासकीय अधिकृत जीवन पौडेलले आगलागी भैहाले नगरपालिकाको दमकललाई २४ सै घण्टा ०७१५६१३११ नम्बरमा फोन गर्न आग्रह समेत गर्नुभयो।

गर्मी महिना लागेसँगै आगलागीका घटना बढ्न थाल्दछन्। गर्मी महिनामा बढी जसो हावाहुरी पनि चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतारा बढ्छ। यो समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग गर्नुपर्ने हुन्छ। आगलागी आगोको कारणले मात्र नभएर अन्य विभिन्न कारणले हुने गर्छ।

प्रहरी परिचालन कक्षको अभिलेख अनुसार चैत, वैशाख र जेठ महिनामा सबैभन्दा बढी आगलागीका घटनाहरु हुने गरेको पाइएको छ। आगलागी हुनाका निम्न कारणहरु रहेको पाइन्छः

कारणहरु
१। बिजुलीको तार सर्ट हुनु,
२। भान्सबाट उत्पन्न आगो,
३। एक स्थानमा बालेको आगो अन्यत्र सल्किन पुग्नु,
४। सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग,
५। लामखुट्टे धपाउन भुस बाल्नु,
६। सवारी साधनमा अचानक आगो लाग्नु,
७। थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो लाग्नु
८। अन्य कारण

यी विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ। हाम्रो थोरै हेलचेक्य्राईंले गर्दा करोडौंको नोक्सानी हुने गर्छ। त्यसैले यस्ता आगलागीबाट बच्नको लागि निम्न उपायहरु अपनाउन सकिन्छः

उपायहरु
१। सलाई, लाइटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस् ।
२। घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरुमा क्mयपभ म्भतभअतयच राख्नुहोस् ।
३। क्mयपभ म्भतभअतयच ले काम गरेको वा नगरेको प्रत्येक महिना चेकजाँच गर्नुहोस् ।
४। अनिवार्य रुपमा घरमा ँष्चभ भ्हतष्लनगष्कजभच राख्नुहोस्। प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा सबै परिवारलाई जानकारी गराउनुहोस्।
५। आगलागीबाट बच्नको लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्नुहोस्।
६। आगलागी भएको अवस्थामा वरपर भएका मानिसहरुलाई चिच्याएर जानकारी गराउनुहोस्। सकभर चाँडै बाहिर निस्कनुहोस्। कहिले पनि घरभित्र लुक्ने प्रयास नगर्नुहोस्। घर बाहिर निस्किसकेपछि सबै परिवार आए नआएको एकिन गर्नुहोस्।
७। धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कनुहोस्।
८। यदि तपाईंले लगाएको कपडामा आगोले टिप्यो भने कदापि नदौडनुहोस्। दौडिएको अवस्थामा आगो अझ चाँडो बल्ने गर्दछ, त्यसैले रोकिएर आगो निभाएर मात्र भाग्नुहोस्।
९। आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय नगर प्रहरी या नगरपालिकाको दमकल ०७१५६१३११ लाई जानकारी गराउनुहोस्।


प्रकाशित : २०७९ बैशाख २, शुक्रबार १२:११

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech