रुपन्देहीको शुद्धोधन गाउपलिकाद्धार लागु औषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम गाउँपलिकाको प्रशसकीय झविलाल भट्टराई को प्रमुख अथितित्यमा कार्यक्म सञ्चालन भएको हो । कार्यक्रममा ४० जना किशोर र किशोरीहरुको उपस्थिति रहेको छ ा लागु औषध विरुद्धको सचेतना कार्यक्रम ३ दिन सम्मा सञ्चालन हुने छ ।



















