ग्रामधान गाउँपालिका ४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका ५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङ समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पञक्राउ गरेको छ ।
उक्त स्थानमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रञहरी कार्यालयबाट खटिएको प्रञहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्र हरीले थप अनुसन्धान भाइरहेको छ ।



















