बैशाख २२ । आज सुन रचाँदीको मूल्यमा वृद्धि भएको छ । हिजो स्थिर रही प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताए । त्यस्तै तेजावी सुनको मूल्य बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमाकारेबार भईरहेका्े नेपाल सुनचाँदी महासंघले बताए।




















