लुदस,
कपिलवस्तुको महाराजगंन्ज नगरपालिका मा आज भएको निर्वाचन उल्लासमय तरिकाले सम्पन्न भएको छ ।
यस अगाडी वैशाख ३० गते तय भएको निर्वाचन नेपाली कांग्रेसबाट उपमेयरकि उमेदवार शुभावती कुर्मीको ह्दयघातका कारण मृत्यु भएपछी जेष्ठ ३ अर्थात आज भएको हो आज भएको हो ।
शुभावतीको मृत्युपछी उनकि बुहारी रिताकुमारी कुर्मी उमेद्वार बनेकी हुन् ।
निर्वाचनमा करिव ७६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत कुवेर पाण्डेले जानकारी दिएका छन् । महाराजगंन्जमा कुल ३२ हजार ३ सय २१ मतदाता रहेको छन् ।




















