सागर के.सी गुल्मी
जेष्ठ ७ गते। बुटवलको कालिकानगरमा मोटर सईकलले ठक्कर दिदाँ १ जनाको मृत्यू भएको छ । भैरहावबाट बुटवल तर्फ आईरहेको लु ५४ प ७३०७ नम्वरको मोटरसईलले पैदल यात्र गरिरहेका पैदल यात्रुलाई ठक्कर दिदाँ १ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराई रहेको प्रहरिले जनएको छ । मोटरसईकलको ठक्करबाट घईते भएका पशुपति उपचरका लागि लुम्विनी प्रादेशिक अस्पतालमा लैजदाँ असपतालले मृत घोषणा गरेको इलाक प्रहरुरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठगबहादुर के.सीले जानकारी दिए प्रहरीका अनुसार मोटरसईकल चालक पनि घईते भएका छन् । चालक विरेन्द्र थापको बुटवल अस्पतालमा उपचर भईरहेको प्रहरीले बताए ।




















