जेष्ठ १८ गते । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा मखमलको जुत्ता चप्पल बनाउने तालिमको सुरु भाएको छ । शुद्धोधन गाउँपालिका सामाजिक परिचालन कार्यक्रम स्थानीय विकास कोषको आयोजनमा कार्यक्रम सुरु भाएको हो । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाको प्रमुख झविलाल भट्टराईले यस तालिम ग्रहण गरि आफ्नो जीवन गुजार गर्ने र अन्य ठाउँमा निर्यात गर्न सक्ने दक्ष हुने बताउनु भयो । कार्यक्रममा गाउँपालिकाको लेख लक्ष्मण पाण्डे लागएत २१ जनाको सहभगित रहेको छ ।




















