ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा को होला समन्वय प्रमुख उप प्रमुख ? यस्तो छ दलगत अंक गणित

लुम्बिनी दर्पण २०७९ जेष्ठ २२, आईतवार १५:४१

लुदस, जितपुर
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा समन्वय प्रमुख आ आफ्नो पक्षमा पार्न नेताहरुको दौडभुप बढेको  छ ।
जिल्लामा कुनै पनि दलको स्पष्ट बहुमत छैन् ।
जिल्लामा १० स्थानीय मा जिससका लागि २० मत छ । जसमा नेकपा (एमाले) संग ७ र नेपाली कांग्रेससंग ८ भोट छ । एमाले र कांग्रेस विच तालमेल हुने संम्भावना छैन् ।
जसका लागि दुवै दललाई अन्य दलहरुसंग तालमेल गर्नु बाहेकको को विकल्प छैन् ।
नेकपा एमालेबाट जिसस प्रमुखमा बाबुराम आचार्यलाई उम्मेद्वार बनाउने गरि यस अगाडी नै तय गरेर वडा सदस्यमा विजयी समेत भएका छन् । उनि बाणगंगा ३ बाट सदस्य निर्वाचित भएका हुन् । यता नेपाली कांग्रेसबाट जिल्ला समन्वय मा जाने लगभग टुड्डो जस्तै लागेर बाणगंगा ९ बाट वडा सदस्यका लागि चुनावमा होमिएका पूर्व जिल्ला उप सभापती हरिराज घिमिरे वडाबाटै पराजित भए ।
। जसका कारण अहिले नेपाली कांग्रेसबाट समन्वयमा जानका लागि धेरै आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला कार्य समिति सदस्य ज्ञानु कार्की , बुद्धभुमी १ बाट वडाध्यक्षमा निर्वाचित तेज बहादुर बस्नेत , जिल्ला कोषध्यक्ष शोहरत तेली , महाराजगंजका योगेन्द्र वहादुर केसी, लागयतका नेताको नाम जिसस प्रमुखको चर्चामा छ ।

तर कांग्रेसले भोली बैठक राखेर यस विषयमा टुड्डो लगाउने र सहमती हुन् नसके केही नामावली प्रदेशमा पठाउने जिल्ला सभापती अब्लुल खाँले लुम्बिनी दर्पणलाई बताए । नेताहरुले पार्टीको जिम्मेवारी पुरा गर्ने र आ आफ्नो दावी नछाड्ने बताए ।

यद्यपी जिससको चुनावी मिति भने भोली र पर्सीमा तोकिने र यसै महिनामा चुनाव हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पंन्थीले बताए । एमाले र कांग्रेस अरु साना दलहरुसंग सहकार्य गर्न निरन्तर वार्तामा छन् । नेपाली कांग्रेसका तर्फबाट भने सत्ता गठबन्धनका सहयात्रीदलहरुसँग सैद्धान्तिक सहमती भएको र आफुहरुकै बहुमत हुने नेपाली कांग्रेसका नि वर्तमान सभापती एवं लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । उनले पनी पार्टीभित्र ४ जना चर्चामा रहेको र सहमतीको प्रयास जारी रहेको बताए ।
यता एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जिससमा कसैको बहुमत नभएकाले अन्य दलहरुसंग चुनावी तालमेलका लागि पार्टीले प्रयास गरिरहेको बताए ।
उनले तालमेल हुन सके तालमेल गर्ने नभए एमाले एक्लै चुनावमा होमिने बताए ।
‘जिससमा कुनै पार्टीको एकल बहुमत छैन् । हामीले विभिन्न पार्टीसंग छलफल गरिरहेका छौं । उनले भने नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका संयोजक रामचन्द्र शाहले जिससको चुनावमा गठबन्धन बीचका दलहरु बीच सहकार्य गर्ने गरि सैद्धान्तिक सहमती भएको बताए । जिल्लामा जनता समाजवादी पार्टी (जसपा) संग २ र माओवादीसंग १ मत छ
। कांग्रेस, जसपा र माओवादी बीच सहकार्य भए ११ मत हुन आउँछ । यद्यपि गठबन्धन दलले राप्रपा र लोसपा बीच पनि चुनावी तालमेलबारे सहकार्य गर्ने छन् ।
राप्रपा र लोसपा बीच पनि एक एक मत छ ।
लोसपा ले यसबारेमा निणर्य लिई नसकेको शुद्धोधनका अध्यक्ष कमलेश चौधरी ले बताए । जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले गठबन्धन विचको सहमती कार्यन्वयन हुने र पदीय विषयमा केही दिनमै बसेर टुड्डो लाग्ने बताए । गठबन्धन सहयात्री विच को सैद्धान्तिक सहमतीले समन्वयमा बहुमत पुग्ने उनले बताए ।


प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १५:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech