ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मणिग्राममा लघु उद्धमी र बित्तिय निकायबीच लघु कर्जा बिषयक अन्तरक्रिया सम्पन्न

Lumbini Darpan 3 २०७९ असार १४, मंगलवार १६:०३

असार १४ गते २०७९। तिलोत्तमाको मणिग्राममा रहेको लघु उद्धमी र बित्तिय निकायबीच लघु कर्जा बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत तिलोत्तमा नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । तिलोत्तमा नगरका उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा प्रमुख रामकृष्ण खाणको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले महिला स्वरोजगारका लागि लघु उद्दमी र ब्यबसायले आत्मनिर्भरता बनाएको बताउनुभयो। बित्तिय साक्षरता मार्फत महिलाले गरेका हरेक क्रियाकलापले समाजलाई सकारात्मक दिशामा डोर्याउने नगर प्रमुख खाणले बताउनुभयो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले महिलाको जिबन स्तरबृद्दी र उनीहरुले गरेको उद्दम र ब्यबसायको बिकास र प्रगतिका लागि बित्तिय सस्थाले समेत सहयोग गर्नुपर्ने बताउनु भयो। महिला स्वरोजगाराले नगरको रोजगारीमा समेत उल्लेखनिय योगदान गर्ने भन्दै चौधरीले सहभागी सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो।

अन्तरक्रियामा लघु उद्धमी महिलाहरुले बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग कर्जाका बिषयमा विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, वडा नम्बर–७ का अध्यक्ष देवी प्रसाद पंगेनी, कार्यपालिका सदस्य सुरेन्द्र श्री,तिलोत्तमा नगरपालिका प्रसासन शाखाका अधिकृत माधव प्रसाद पोख्रेल, कृषि बिकास बैंकका राम बहादुर खत्री, दायित्वका कमल थापा, सामुहिक सकोसका देवराज ज्ञवाली, आर्थिक बिकास शाखाका अधिकृत कृष्ण प्रसाद पाण्डे, तिला सुबेदी लगायतको उपस्थिति रहेको थियो।
बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रमममा गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम अन्तर्गत लघु उद्धमी सृजना गर्ने उदेश्यले संचालित कार्यक्रम भएको लघु उद्धमी सहजकर्ता शाखा प्रमुख शान्ता बिकले बताउनुभयो।


प्रकाशित : २०७९ असार १४, मंगलवार १६:०३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech