असार २६ दाङ, । दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धनका उमेद्वार जित हसिल गरेको छन् । उमेद्वारीमा महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्का, बिन्दु पाण्डे र यशोदादेवी पाण्डे बिजयी भएको छन् ।
यस्तो छ मतपरिणामहरु
खुमाकुमारी खड्का = २१६७ (बिजयी)
बिन्दु पाण्डे = १८७० (बिजयी)
यशोदादेवी पाण्डे = १६६८ (बिजयी)
ज्योति रोका मगर = १०६६
लक्ष्मी अधिकारी =१२६०
देवकला पाण्डे =१०४३




















