ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवामा पर्यटन विकास वर्तमान समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

Lumbini Darpan 3 २०७९ श्रावण ३, मंगलवार १३:५४

भैरहवा, ३ साउन । रुपन्देहीको सिद्धार्थनगरपालिका भैरहवामा पर्यटन विकास वर्तमान समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए । पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा धुत्ने भाँडोको रूपमा लिने गरेको पाइएको सहभागीहरूले गुनासो गरे । सिद्धार्थ उद्योग वािणज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भन्सार विन्दुमै पर्यटकहरूलाई एकद्वार प्रणलीबाट सेवा दिनुपर्ने बताए । भन्सार, अध्यागमन, रुट परमिट, स्वास्थ्य चेकजाँचलगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाउँमा जानुपर्ने बाध्यता अझै पनि रहेको उनको भनाइ छ ।

संघका पर्यटन उपसमिति संयोजक सञ्जय वाजिमयले भारतीय गाडी हेर्न साथ प्रहरी प्रशासनले चेकजाँच गरेर हैरान पार्ने गरेको बताए, सीमा प्रवेश गर्न साथ पार्किङको समस्यादेखि लिएर बिचौलियाहरूले भन्सार विन्दुमै पर्यटकहरूलाई खिन्न बनाउने गर्छन् । भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सीमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भए पनि दिनभर गाडीहरू बसेर ट्राफिक जाम गराइरहेको कारण नेपाल आउने पयर्टकहरूलाई सास्ती भएको बताए ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पर्यटनको विषयमा राज्य उदासीन नभई गम्भीर हुन जरुरी रहेको बताए । व्यवसायीहरू अर्बौ लगानी गरेर पीडामा रहेको सर्वविदितै भए पनि पर्यटकले पुलिस हेरेर डराउनुपर्ने अवस्था छ । पर्यटक नै नआए लगानी डुब्ने स्थिति भएकाले निजी क्षेत्र पनि स्तरीय यातायात लगायत पर्यटन व्यवसायमा होमिनुपर्ने बताए ।

हेटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, पर्यटन व्यवसायी सागर अधिकारी गोपाल भण्डारी, लीलामाणि शर्मा, हरिश सेठिया, मंगल भण्डारी, मनोरञ्जन शर्मा लगायतले बोल्दै गृह मन्त्रालयले जारी गरेको २४ घन्टै सेवा दिनुपर्ने पर्यटन व्यवसायलाई कार्यान्वयनमा ल्याउनुपर्ने, भैरहवाको भित्री भागमा रहेको सवारी जाँच पास र रुट परमिटका लागि राजमार्ग वा सीमा विन्दुमा व्यवस्था मिलाउनुपर्ने, विमानस्थल र भन्सार अगाडिको पार्किङलाई व्यवस्थित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानहरू गर्न समन्वय गर्नुपर्ने, भारतीय ठूला नोटहरू चलनचल्तीमा ल्याउनुपर्ने, यातायात सेवालाई २४ घन्टै गरी धार्मिक पर्यटकका लागि रुट बनाउनुपर्ने, भारत हुँदै स्थलमार्गबाट आएका तेस्रो मुलुकको पर्यटक अनिवार्य हवाईमार्गबाट जानुपर्ने बाध्यता रहेकाले ती पर्यटक आउन हिच्किचाइरहेकाले सरोकारवाला निकायले सहजीकरण गर्नुपर्नेलगायतका माग पर्यटन व्यवसायीहरूले गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतममणी पाण्डेले पर्यटन र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ लाग्ने बताए ।

 


प्रकाशित : २०७९ श्रावण ३, मंगलवार १३:५४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech