ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षा प्रमुख वि.क को गैह्कानुनी हाकिमि रवाफ्

लुम्बिनी दर्पण २०७९ भाद्र १३, सोमबार १६:४९

लुदस, चन्द्रौटा
पटक पटक शिक्षक नियुक्तिमा चरम विवादमा पर्ने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूणर् विकले आफूले जिम्मेवारी विनै हाकिमि रवाफ देखाएका छन् । आठौं तहका अधिकृत विकले उपसचिव गणेश प्रसाद अर्यालको सरुवा भएस“गै निमित्त प्रमुख प्रशासकीय अधिकृत भन्दै कर्मचारी भर्नाको विज्ञापन,कर्मचारी सरुवा र कर्मचारी भित्र गुटबन्दी गरिरहेका छन् ।
विकलाई पूर्व प्रशासकीय अधिकृत र मन्त्रालय कसैले पनि निमित्तको पत्र दिएको छैन । पत्र नभई हस्ताक्षर गर्नु गैर कानुनी मानिन्छ । अर्यालको सरुवा भए लगतै विकले नगरमा मन मर्जी निणर्य गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरको दुरुपयोग समेत गरेका छन् । अधिकृत विकले आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न गैर कानुनी रूपमा विज्ञापन खोलेका छन् । स्रोतका अनुसार उनका भाइलाई स्रोत व्यक्तिमा नियुक्ति गर्नको लागि विज्ञापन खोलेको बताइएको छ । स्रोत भन्छ “मेयरका मान्छेहरू पनि समावेश गर्ने गरी विज्ञापन खोलिएको छ,यो पूणर् रूपमा गैर कानुनी हो, ।
केही दिनमा प्रमुख प्रशासकीय अधिकृत आउने जानकारी पाएपछि विकले हतार हतार गरी सूचना अधिकृत र स्रोत व्यक्तिको विज्ञापन खुला गरेका छन् । निमित्त दिएको पत्र नभई हस्ताक्षर गर्न नपाइने कानुनी व्यवस्था भए पनि विकले मनोमानी तवर वाट आफूलाई निमित्त घोषणा गर्दै दैनिक काम कारबाही गरिरहेका छन् ।
विकले अर्यालको सरुवा भए लगतै स्वास्थ्यकर्मी प्रकाश पोख्रेललाई नगरमा हाजिर गराएका छन् । चनई स्वास्थ्य चौकीमा सरुवामा भएका पोख्रेल उक्त ठाउँ जान नमानेपछि झुट्टा विवरणलाई आधार मानी भदौ ६ गते देखि नगरमा हाजिर गर्न लगाएका हुन ।
पोख्रेलले भदौ १२ गते मात्र नगरमा हाजिर गराउनु भन्दै निवेदन दिएका थिए । अधिकृत विकले मनोमानी तवरले ६ दिनको हाजिर गराएर अहिले विरोध आएपछि उक्त हाजिरलाई इस्टीज गरी बन्द गरेका छन् । १२ गते निवेदन दिएका पोख्रेललाई ६ दिन अघि नै हाजिर गराउनुले उनको निकटता प्रस्ट हुन्छ । उनको काम प्रति नगर अन्य कर्मचारीहरू पनि असन्तुष्ट छन् । यता विकले आफूलाई कसैले पनि निमित्तको पत्र नदिएको र निमित्तले कर्मचारी नियुक्त गर्न नपाउने स्वीकार गरेका छन् । निजामती कर्मचारी ऐन अनुसार आफूले अधिकार प्रयोग गरेको दाबी गरेका छन् ।


प्रकाशित : २०७९ भाद्र १३, सोमबार १६:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech