ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सत्ता गठबन्धन दलहरु चुनावी तालमेललाई कसिलो पार्दै

लुम्बिनी दर्पण २०७९ आश्विन २८, शुक्रबार २२:१२

लुदस कपिलवस्तु-
कपिलवस्तुको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कपिलवस्तुमा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरुले आफनो आफनो विचार व्यक्त गरेका थिए । कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनालले गठबन्धनका उम्मेदवाहरु जितको नजिक रहेको दावी गर्नुभयो । आफुले जित कपिलवस्तुमा विकासको लहर ल्याउने खनालले बताउनुभयो । खनाल २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नं १ बाटै निर्वाचित हुनुभएको थियो ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिती कपिलवस्तुका संयोजक अतहर कमाल मुसलमानले सबैले आफनो स्थानबाट निर्वाचनमा सहयोग गर्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका आधिकारीक उम्मेदवारहरुलाई विजयी बनाउन उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दैं कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आचार्यले मिलेर निर्वाचनमा होमिदा जित सुनिश्चित भएको बताउनुभयो । कपिलवस्तुको क्षेत्र नं २ मा नेपाली काग्रेसले धेरै विकास गरेको बताउदै आफु निर्वाचन भए क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषिमा जोड दिने बताउनुभयो ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तू क्षेत्र नं ३ का प्रातिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले आफु जनताको सेवक भएको भन्दै सबै नागरिकको हितमा काम गरिएरहेको बताउनुभयो । कपिलवस्तु क्षेत्र नं ३ मा आफुले विगतमा काम गदै आएकोले अब पनि विकासको कामलाई निरन्तरता दिने बताउनुभयो ।

सो कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ को (ख) का उम्मेदवार सजसराम यादव, क्षेत्र नं २ (क)को उम्मेदवार विक्रम सिंह थापा, २(ख)को उम्मेदवार सुधाकर आचार्यले आफनो जित सुनिश्चित रहेको बताउनुभएको थियो ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।
क्षेत्र नं १ मा बाम लोकतान्त्रिक गठबन्धनको भेला तथा प्रशिक्षण
कपिलवस्तुको जितपुर ४ नं मा आज वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम संपन्न भएको छ ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्धार,चार दलका पदाधिकारी, अगुवा कार्यक्रताहरुको उपस्थिति रहेको थियो । जसमा आगामी निर्वाचन कार्यक्रताको भुमिका र चुनावी सरगर्मीका विषयमा जानकारी गराईएको थियो ।


प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार २२:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech