ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले सभापतीमा घिमिरे

लुम्बिनी दर्पण २०७९ कार्तिक ६, आईतवार २१:५४

लुदस, जितपुर
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले माधव घिमिरेको नेत्रृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । शान्ति समाजको आज जितपुरमा आयोजित चौथो जिल्ला साधारण सभाबाट घिमिरे सभापतीमा चयन भएका हुन् ।

जसको उपसभापतिमा पशुपति मणि त्रिपाठि,सचिव बुद्धिसागर बेल्वासे,कोषाध्यक्ष सीता मल्ल,सह–सचिव विष्णु पन्त पाण्डे ,सदस्यहरुमा शिव कुमार कार्कि,महेश पन्थ,लक्ष्मण कार्कि,कृष्ण प्रसाद भट्टराई ,विन्धवासिनि हरिजन र विनिता आचार्य रहनु भएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता चौधरीले ….गास,बास,कपास लगायत शान्ति सुरक्षा राम्रो भयो भने मानव अधिकार हुने र मानव अधिकार बादीहरुको भुमिका बारेमा समेत प्रस्ट्यादै अहिंशाको विरोध गर्दै समाजलाई शान्ति स्थापना गर्न शान्ति समाजले धेरै पहल गरेको बताउनु भयो ।

साथै उहाँले युवाहरुलाई नगरले युवा लक्षित कार्यक्रम गर्दे आएको समेत जनाउनुभएको थियो । विशिष्ट अतिथि मानव अधिकार तथा शान्ति समाज केन्द्रिय सभापति गोविन्द खनालले छोटो समयमा धेरै उदारणिय बन्न सफल कपिलबस्तु शाखाले जिल्लामा मात्रै होईन केन्द्रमा पनि यस्ले छुटै पहिचान बनाएको बताउनु भयो । स्थापना भएको चार वर्षमा धेरै प्रगति गरेको बताउदै यसले आवाज विहिनहरुको आवाजको काम गर्दै आएको तर्क गर्नुु भएको थियो । केन्द्रिय सचिव मिना ढकालले शान्ति समाजले हरेक क्षेत्रमा काम गर्दै आएको बताउदै समाज रुपान्तरणमा यसको ठुलो भुमिका रहेको बताउनुभएको थियो । कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेलले २४ औँ राष्ट्यि परिषदको आयव्याय प्रस्तुत गदैै शान्ति समाजले जिल्लामा गरेको कामको बारेमा बताउनु भएको थियो ।

शान्ति र मानवाधिकार का पक्षमा थुप्रै कार्यक्रम सम्पादन गरेको बताउदै उहाँले सहयोग र साथ दिने सम्पुर्णमा धन्यवाद दिनु भयो ।कार्यक्रममा केन्द्रिय सदस्य दिल बाहादुर कार्की, निवार्चन अधिकृत रविराज आचार्य,कलिवस्तु व्यापार संघ कपिलवस्तु बरिष्ठ उपाध्यक्ष खिमानन्द पोख्रेल कोपिल, शान्ति समाज आजिवन सदस्य बासुदेव घिमिरे लगायतले बोल्दै शुभकामना व्यक्त गर्दै विभिन्न सामाजिक क्षेत्रमा काम गरेको शान्ति समाजले समाजको आवाज बनेको बताउनु भयो । समाजिक सचेतना जगाउ भुमिका धेरै रहेको बताउदै शान्ति समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सन्जु कुमार सारु,वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी मगर,कार्यपालिका सदस्य सार्दा परियार, जेसिसका अध्यक्ष गुरुदेव पौडेल नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो । शाखा सभापति पोख्रेललको अध्यक्षता जिल्ला उप–सभापति पशुपतिमणि त्रिपाठिको स्वागत मन्तव्यमा भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार २१:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech