ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनता ठग्न एमाले गाउँ पस्यो : राजमो कार्यकारी अध्यक्ष नेपाली

लुम्बिनी दर्पण २०७९ कार्तिक १७, बिहीबार १७:११

जीतपुर
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनता ठग्न एमाले गाउँ पसेको हुदाँ नझुक्नि जनतालाई अनुरोध गरेका छन् ।
राष्ट्रिय जनमोर्चा का समानुपातिक निर्वाचन प्रचार प्रसार अभियानमा देश दौडाहमा पश्चिम जाने क्रममा आज ४ नं रा.ज.मो कपिलवस्तुले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । विगतमा २ तिहाई बहुमत नपचेकै कारण संविधान च्यातचुत पार्ने , संसद विघटन गर्ने खालका अहंकारी प्रवृद्धि देखाउनेलाई अव जनताले अमुल्य मत दिदा सावधानी अपनाउने दिन धेरै नभएको ले बेलैमा सचेत हुन आग्रह समेत गरेका हुन् ।
ओलिको प्रतिगमन विरुद्ध संविधानको रक्षाका लागि राष्ट्रिय जनमोर्चा ४ दलिय गठबन्धनमा साझेदार रहेको प्रष्ट पार्दै उनले वाम लोकतान्त्रिक शक्तिकै कारण देशमा संविधान बचेको ले गठबन्धनलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय जनमोर्चा ले संघियाता का कारण मुलुक डुब्न थालेको र संघियता टाठा बाठालाई कमाउने भाडो बनेको र देश कंगाल हुन थालेको भन्दै प्रदेशको खारेजी का लागि समानुपातिकमा गिलास चिन्हमा मतदान गर्न आह्वान समेत गरेका थिए ।
हिजो बुटवलमा पत्रकार सम्मेलन गरेर समानुपातिक अभियानको शुरुवात गरेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित बुटवलबाट सुरु भएको अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने राजमोले जनाएको छ ।
कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने बताईएको छ । त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाट लगायतका कार्यक्रम रहेको जनाईएको छ ।
१८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ ।
यस्तै, कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ, कैलालीको चिसापानीमा कार्यक्रम हुनेछ। जनमोर्चाले २० गते कैलालीको अत्तरियार, धनगढी तथा कञ्चनपुरको बेलौरी र विनवारीमा कार्यक्रम गर्नेछ ।
यसैगरी कात्तिक २१ गते सुर्खेत, २२ गते सुर्खेतकै छिन्चु, २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ ।
कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा २६ र २७ गते कास्कीको पोखरा २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ ।
जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची क मा उम्मेदवारी दिएको छ । समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ । जीवनभर निष्ठाको राजनीति गर्दै आएका जनप्रिय नेता राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य सहित आधा दर्जन बाढी नेताहरु कपिलवस्तुबाट संघ र प्रदेशको समानुपातिक उमेद्वार रहेको जनाईएको छ ।

४ नं जितपुरमा आयोजित कार्यक्रममा अभियानका तर्फबाट राजमो केन्द्रिय सदस्य तथा प्रदेश समानुपातिक उमेद्वार तारा थापा, रक्तिम सांकृतिक अभियानका केन्द्रिय महासचिव जिवन शाहि अन्टुकका जिल्ला अध्यक्ष केर सिंह अदै लगाएतले राजमो उपाध्यक्ष राम प्रसाद बेल्वासे लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार १७:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech