ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको देवदहमा करोडौ रुपैयाको अर्गानीक लौरे सिमी उत्पादन

Lumbini Darpan 3 २०७९ मंसिर २५, आईतवार १६:३४
[sharethis-inline-buttons]

मंसिर २५ ।
रुपन्देहीको देवदह नगरपालिका ६ सरनवारीमा बार्षिक रुपमा करोडौ रुपैयाको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ । सरनवारीमा करिव ४० हेक्टर जमिनमा बार्षिक रुपमा करोडौको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ । सरनवारीका कृषकहरुले धानखेती पछि लौरे सिमी उत्पादन गरी करोडौ रुपैया आम्दानी गर्न सफल भएको छ ।

सरनवारीका करिव ८० घरपरिवार कृषकहरुले उत्पादन गरेका लौरे सिमी बुटवल, भैरहवा, खैरेनी, सुनवल, बर्दघाट क्षेत्रमा जाने गरेको सरनकालिका कृषक समुहका अध्यक्ष मानबहादुर गाहाले जानकारी दिनु भयो । गाहाका अनुसार अहिले अर्गानीक लौरे सिमी प्रतिधार्नी एक सय पचास देखि दुई सय रुपैया सम्म विक्रि वितरण भईरहेको जानकारी दिनुभयो । कृषकहरुले उत्पादन गरेको अर्गानीक लौरे सिमी लिन व्यवसायीहरु घर÷घरमै पुग्ने गरेको अध्यक्ष गाहाले बताउनुभयो । स्थानीय तह र कृषकहरुको लगानीमा सिचाईको व्यवस्था भएपछि कृषकहरु अर्गानीक लौरे सिमी उत्पादनमा लाग्ने गरेको उहाले बताउनु भयो ।

धानखेती पछि सरनवारीका सम्पूर्ण कृषकहरु अर्गानीक लौरे सिमी उत्पादन गर्दै आईरहेको स्थानीय कृषकहरुको भनाई रहेको छ । सरनवारीका
कृषकहरुले बर्षायाम सकिएपछि अर्गानीक लौरे सिमी उत्पादन गरेपनि मूल्यमा भने एकरुपता आउन नसकेको अध्यक्ष गाहाले बताउनु भयो । केही बर्ष अघि सरनकालिका कृषकहरु समुहद्धारा बिक्रि वितरण गर्ने प्रयास गरेपनि केही कृषकहरुका कारण सफल हुन नसकेको गाहाको भनाई रहेको छ ।

अर्गानीक लौरे सिमी उत्पादनबाट बार्षिक रुपमा करिब डेढ करोड देखि दुई करोड सम्म कारोवार हुने गरेको कृषक भुलबहादुर आलेले जानकारी दिनु भयो । कृषकहरुले उत्पादन गरेपनि मूल्य भने व्यवसायीहरुले मूल्य तोक्ने गर्दा कृषकहरु मर्कामा पर्ने गरेको उहाँको भनाई रहेको छ । सरनवारी क्षेत्रमा उत्पादन हुने अर्गानीक लौरे सिमीको स्थानीय तहले लागतको आधारमा मूल्य निर्धारण गरे राम्रो हुने आलेको भनाई रहेको छ ।

सरनवारीका कृषकहरुले अर्गानीक लौरे सिमी संगै पिडालु, तरुल, गोपी, टमाटर, साग लगायत उत्पादन गर्दै आईरहेका छन् । विगतका बर्षमा जस्तो यस बर्ष उत्पादन नभएको कृषकहरुको भनाई रहेको छ । सरनवारीका कृषकहरु अहिले लौरे सिमी टिप्ने र विक्रि गर्नमा व्यस्त रहेका छन् ।


प्रकाशित : २०७९ मंसिर २५, आईतवार १६:३४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech