ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिवराजका जनप्रतिनिधि र कर्मचारीले जारी गरे २५ बुद्धे प्रतिबद्धता पत्र

Lumbini Darpan 2 २०७९ पुष ११, सोमबार ७:०१

लुदअ, कपिलवस्तु
शिवराज नगरपालिकाले संचालन गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनाका लागि शिवराज नगरपालिकाले २५ बुद्धे प्रतिबद्धा पत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

शिवराज नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम संचालन गरिएको हो । तालिममा जनप्रतिनिधिहरुलाई वडा अध्यक्ष र वडा सदस्यहरुको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिस बारे जानकारी दिएको थियो ।

सामजिक सुरक्षा तथा पञ्जीकरण उप(शाखा अन्तर्गत कस्ता कस्ता विषयको घटना दर्ता कसरी गर्ने बारे समेत छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

तालिमको समापन्न सत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउदै स्माट नगर बनाउने बताए । थापाले यहि शैक्षिक सत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले निशुल्क गर्ने गरि काम अगाडी बढाएको समेत कार्यक्रममा जानकरी दिए ।

शिवराज नगरपालिकाले वडा न. ३ मा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम संगै धान( खोला देखि शिवपुरमा रहेको नेपाल आदर्श मा।वि र सरस्वती नि मा वि र बन्कसबासाका विद्धाथीहरुलाई विद्यालय आउना सक्ने वातावरण बनाउनाका लागि बालबालिकाहरुलाई यातायात्तका लागि इन्धन दिने निर्णय गरेको बताए । जेष्ठ नागरिकर र अपाङ्गता भएका व्यक्तिहरुलाई बैङ्किङ्ग शिविर मार्फत सामाजिक सुरक्षा भत्ता माघ महिना देखि वडा स्तरीय वाट वितरण गरिने गरि चन्द्रौटामा रहेका बैङ्कहरु संग छलफल गरि काम अगाडी बढेएको बताए ।

मेयर थापाले तालिम पछि जारी गरिएको २५ बुद्धे प्रतिबद्धता पत्र पुर्णरुपमा कार्यन्वयन गरिने र पालिकलाई नमुनाको रुपमा अरु पालिकाका लागि रोल मोडल बनाउने बताए । थापाले चुनाब अगाडी हामी जुन पार्टीको सदस्य भएपनि अब हामी नगरबासीको हितका लागि एकजुट हुन आग्रह गरे यस तालिमले सबैलाई कामकागका लागि सहज वातावरण बन्ने विषयमा आफुपुर्ण विश्वस्त रेको बताए ।
कार्यक्रममा शिव कुमारी थारुले सबै जन भावना अनुसार काम गर्नु पर्ने बताइन् । थारुले नगरपालिकाले धैरे कानुन बनाइ सकेको र केहि कानुनहरु बनाउने चरणमा रहेको बताइन् ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले स्थानिय सरकारले सु(शासन,विकाश सुशासन र स्थानिय सरकारको मौलिक अधिकार भएकोले तत्काल कार्यपालिकाको बैठकले निर्णय गरि काम गर्न सक्ने र स्थानिय सरकारमा प्रतिनिधि सभा र प्रदेश सभा जस्तो पक्ष र विपक्षको परिकल्पना नगरिएको बताए ।

क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधान विद्ध काशीराज दहालले गरेका थिए भने कार्यक्रमको संचालन प्रेम सागर ओलीले गरेका थिए ।


प्रकाशित : २०७९ पुष ११, सोमबार ७:०१

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech