ताजा अपडेट

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तथ्य जाँच सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Lumbini Darpan 3 २०७९ पुष १६, शनिबार १८:१९
[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमामा मिथ्या सुचना र तथ्य जाछ सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनेस्को लगाएतका संस्थाको सहकार्यमा मिडिया साक्षरता अन्तर्गत तिलोत्तमाको शिवपुर र मणिग्राममा उत्त कार्यक्रम सम्पन्न भएको हो ।

पौष १५ गते तिलोत्तमा ११ का शिवशक्त्ती आमा समूह र शिवपुर आमा समुहका 45 जना महिलाहरुलाइ मिथ्या सुचना के हो सामाजिक सन्जाल चलाउदा ध्यानदिनुपर्ने कुरा के के हुन बढदो सुचना महामारीले महिलामा पारेको प्रभावका बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा सहभागी महिलाहरुले सामाजिक संजाल प्रयोग गर्दाका भोगाइहरु सुनाएका थिए । शिवपुर आमा समुहका अध्यक्ष तुल्सी श्रेष्ठले महिलाहरुमा सुचनाको महामारीले पारेको प्रभावका बारेमा बुझ्ने अवसर पाएको बताउनुभयो । शिवशक्त्ती आमा समुहका अध्यक्ष गोमा गैरेले महिलाहरुमा मिथ्या सुचनाका बारे जानकारी गराइ परिवार र समाज सचेत हुने बताउनु भयो ।सजिलो मानिएको सामाजिक संजाल अप्ठ्यारो पनि भएको आफुले महसुस गरेको उहाँको अनुभव छ । पौष १६ गते अपांगता भएका व्यक्तिहरुमा मिथ्या सुचनाका बारे अभिमुखिकरण गरिएको कार्यक्रममा २२ जना अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

तिलोत्तमाको शान्ति नमुना माध्यमिक बिद्यालयमा भएको सो कार्यक्रममा मिथ्या सुचना यसले अपांगता भएका व्यक्तिमा पारेको प्रभाव र तथ्य जाँच बारे जानकारी गराइएको थियो । लुम्बिनी दृष्टिविहिन कृकेट संघकि सचिव समिक्षा ज्ञवालीले मिथ्या सुचनाले अपांगता भएका व्यक्तिहरुमा अरुमा भन्दा पनि बढी नकारात्मक असर पर्ने बताउनु भयो ।प्रविधिमा अभ्यस्त हुँदै गरेका अपांगता भएका व्यक्तिहरुलाइ यस्ता तालिमले सचेत गराउने उहाँको विश्वास छ ।

नेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले मिथ्या सुचनाबाट समाजलाइ पार्ने प्रभाव बारे अबको पुस्ताले छल्फल चलाउनु पर्ने बताउनु भयो । कार्यक्रमको सहजिकरण युथ मिडिया च्याम्पेन टिकाराम घिमिरेले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ पुष १६, शनिबार १८:१९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

भर्खरै

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech