ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उपभोक्तामैत्री काम गर्ने अठोटका साथ मनकामना सामुदायिक वनको अध्यक्षमा कार्कीको उम्मेद्वारी

Lumbini Darpan 2 २०७९ माघ १०, मंगलवार ७:५२

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ र २ मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा मुक्त बहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ । वनको चौथो अधिवेशन अन्तर्गत नेकपा (एमाले) को तर्फबाट कार्कीले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो । सफल नेतृत्व गरी जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउदै अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएका कार्कीलाई पार्टीले पनि सिफारिस गरेको छ ।

कार्कीले आफु अध्यक्ष भएसंगै सामुदायिक वनलाई उपभोक्ता महानुभावहरुको जिविकोपार्जन र रोजगारीमा जोड्ने गरि प्रत्यक्ष लाभान्वित हुने खालका काम गरि दिगो ब्यबस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पृथ्वीका महत्वपुर्ण सम्पति जल, जमिन र जंगल मध्ये जंगल पनि महत्वपुर्ण सम्पति भएकोले सामुदायिक वनको माध्यमबाट वातावरणीय सन्तुलनमा पनि विशेष ध्यान दिने कार्कीले बताउनुभयो ।

अध्यक्ष पदका उम्मेद्वार कार्कीले वनमा रहेको ईकोपार्कलाई व्यवस्थित गर्ने, वन भित्र रहेका जंगली जनावरको संरक्षण गर्ने त्यस्तै कार्यालयको नजिक रहेका गुरुकुल, कैलाशआश्रम र दुर्गा मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नमा पनि अहम भुमिका खेल्ने बताउनुभयो । साथै उपभोक्ताहरुको माग र आवश्यकता अनुसार सदैव अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.स.२०१९ सालमा स्याङ्जको आधिखोला गाउँपालिका ३ मा जन्मिनुभएका कार्की ले जनता मावि पिपराको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट स्ववियु सदस्य भई २०३९ सालमा देखि विद्यार्थी राजनीति सुरु गरि अहिले सम्म पार्टीको विभिन्न जिम्मेवारी पुरा गर्दै आउनुभएको छ ।

२०४७ सालमा पार्टीको संगठित सदस्य भई पार्टीको राजनीति सुरु गर्नुभएका कार्की पार्टीको तत्कालिन बाणगंगा गाउँकमिटीको सदस्य, उप सचिव, सचिव, क्षेत्रीय कमिटीको संस्थापक सदस्य, उप सचिव, २ कार्यकाल उपाध्यक्ष हुंदै हाल २ कार्यकाल बाणगंगा नगरकमिटीको उपाध्यक्ष पदकोे जिम्मेवारी पुरा गर्दै आउनुभएको छ ।

३५ बर्ष शिक्षण पेशामा मार्फत समाजमा योगदान गर्नुभएका कार्की पाका र अनुभवी नेताको रुपमा चिनिनुहुन्छ ।

२०६२/६३ सालको जनआन्दोलनमा ५ दलीय मोर्चाको कमाण्डर भई कार्कीले १९ दिने आन्दोलन सफल पार्नमा समेत योगदान पु-याउनु भएको थियो । कार्कीले अध्यक्षको जिम्मेवारी प्रदान गर्नका लागि उपभोक्ताहरुसंग अनुरोध समेत गर्नुभएको छ ।

करिव ११ सय बढी उपभोक्ता रहेको मनकामना सामुदायिक वन ४५९.२३ हेक्टरमा फैलिएको छ ।


प्रकाशित : २०७९ माघ १०, मंगलवार ७:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech