ताजा अपडेट

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

लुम्बिनी दर्पण २०७९ फाल्गुन १, सोमबार १८:४४
[sharethis-inline-buttons]

रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी सुरुवात भएको छ।

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको छ । खेल वडा न ६ को सुर्यपुरा बौमुखी क्याम्पस को खेलमैदानमा शुरू भएको हो । खेलको शुभारम्भ रुपन्देही क्षेत्र नं। पाँचका संघीय सांसद बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले पालिका स्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुभयो । खेलले खेलाडी उत्पादनमा मात्र नगरि शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै क्षेत्र न पाँच भित्र कृषि को लागि मलखाद्य गौसाला निर्माण को लागि आफू लागि परेको बताउदै कार्यक्रम र विद्यार्थी खेलाडीहरूको अग्रिम बिजयीको शुभकामना व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र खेलाडीहरूमा रहेका प्रतिभा देखाउने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताउदै खेलमा सम्पूर्ण सहभागी बिद्यालयलाई जित को शुभकामना दिनु भयो। ।

निवर्तमान गाउँपालिका अध्यक्ष बच्चुलाल केवट वाड अध्यक्ष बिजय शर्मा वाड अध्यक्ष मिना थापा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगाएत ले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिदै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा बिद्यार्थी हरुलाइ सहभागी हुन मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीलेले स्वागत मन्तव्य राख्दै खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउदै कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद बिकासलाई सकारात्मक टेवा पुग्ने बताउदै गाउँपालिकाले गौरव का योजना गैडहवा ताल एसोधरा पार्क गौसला लगाएत गाउँपालिकाले अगाडि बढाएको बताउनु भयो।कार्यक्रममा स्थानीय बुद्धिजीवी अभिभावक पत्रकार लगाएतको उपस्तिथि रहेको थियोे साथै कार्यक्रममा बिच बिचमा बिद्यार्थी हरुले नृत्य प्रस्तुत गरेका थिए कार्यक्रम को सन्चालन शिक्षा साखा प्रमुख माधव पौडेलले गर्नु भएको हो।


प्रकाशित : २०७९ फाल्गुन १, सोमबार १८:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

भर्खरै

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech