ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा ११ को भुल्के मा वि मा ४ कोठे भवनको शिलन्यास

Lumbini Darpan 3 २०७९ फाल्गुन ५, शुक्रबार १६:२८
[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा ११ भुपु सैनिकमा रहेको भुल्के मा वि मा ४ कोठे भवनको आज एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । रुपन्देहीको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले विद्यालय भवनको शिलन्यास गर्नु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं.११ भुपु सैनिकमा अवस्थित भुल्के माविमा संघिय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ४ कोठे भवनको नगर प्रमुख खाँणले शिलन्यास गर्नु भएको हो ।

विद्यालय ब्यवस्थापन समिति जेष्ठ सदस्य झम्सरा छन्तेलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर खाँणले मानिसको जिवनमा शिक्षा नै महत्वपूर्ण भएको हुँदा शिक्षालाई बढावा दिन नगरपालिकाले दिवा खाजामा विद्यार्थी आकर्षण बढाउन १० रुपैयाँ थप गरिएको बताउनु भयो । वहाँले सामुदायिक विद्यालयमा चन्दादाताहरुको अहम भुमिका रहेकोले विद्यालय मर्ज गर्ने विषयमा स्थानिय जनप्रतिनिधी, चन्दादाता तथा समाजसेवीहरुलाई उक्त अधिकार रहेको भन्दै नगर सरकार यस्मा हस्तक्षेप नगर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णु बराल क्षेत्रीले सरकारले धनीले अर्कै र गरिबले अर्कै विद्यालय जान बाध्य बनाएको हुँदा तिलोत्तमा सरकारले जनप्रतिनिधीका नानीबाबुलाई सामुदायिक विद्यालयमा पढाउने निति बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संघिय सरकारको ४५ लाख र विद्यालयको ८ लाख ९ हजार ६ सय ४२ रुपैयाँे लागत सहभागिता गरी जम्मा ५३ लाख २ हजार ६ सय ४२ रुपैयाँमा बन्न लागेको भवन विद्यालय ब्यवस्थापन समितिले गर्ने विद्यालयकी प्रधानाध्यापक दुर्गा सापकोटाले जानकारी दिनु भयो ।

विद्यालय ब्यवस्थापन समिति सदस्य प्रेम बहादुर कनौजेको स्वागत तथा शिक्षक गणेश न्यौपानेको संचालनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष नगेन्द्र पुन, समाजसेवी तेज बहादुर कुँवर क्षेत्री, वेल प्रसाद शर्मा, पूर्व शिक्षक तेज नारायण अर्याल लगायत बोल्नु भएको थियो ।

लेखक ः बबिता खनाल


प्रकाशित : २०७९ फाल्गुन ५, शुक्रबार १६:२८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech