ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा ९ ज्ञानोदय टोलविकास संस्थाको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

Lumbini Darpan 3 २०७९ फाल्गुन १३, शनिबार १७:५०
[sharethis-inline-buttons]

तिलोत्तमा,१३ फागुन ।
बिन्दु भट्टराई ।
तिलोत्तमा वडा नं ९ ज्ञानोदय टोलविकास संस्थाको आयोजनामा शनीबार सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले मडुवारी घोला आसपासमा रहेको जग्गा टोलमा बन्न लागेको दुर्गा मन्दिरलाई उपलब्ध गराउने होमप्रसाद पाठक र बृद्धविश्राम कक्ष बनाउन जग्गा दिने केशवराज खरेललाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले आफु छोडेर जांदा पनि समाजले सधै संझिरहने कार्य गरेको भन्दै जग्गा दाताप्रति र कार्य अगाडि बढाउने टोलविकास संस्थाप्रति धन्यवाद तथा प्रशंसा ब्यक्त गर्नुभयो । उहांले नगर यसमा प्रतिवद्ध भएर लाग्ने समेत बताउनुभयो । उहांले सरकारले मात्र भन्दा पनि निजि क्षेत्रबाट पनि सहयोग मिल्यो र ब्यक्तिले मन फुकाएर सहयोग गर्ने हो भने विकास सम्भव हुनेमा समेत जोड दिनुभएको छ ।

टोल विकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेले यो कार्य टोललेमात्र सम्भव नहुने भन्दै मनकारी टोलबासी,वडा र नगरको पनि उत्तिकै भुमिका रहने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा छिमेकि वडाकोे रुपमा तिलोत्तमा वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले यो स्थानमा बन्न लागेको दुर्गा मन्दिर र बृद्धविश्राम कक्ष यो ठांउको लागि मात्र नभएर समग्र नगरको लागि गर्वको विषय भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा ९ का वडा अध्यक्ष ध्रुवप्रसाद न्यौपानेले वडाको विकासमा टोलको महत्वपुर्ण भुमिका हुने भन्दै टोलको अगुवाईमा हुन लागेको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी नेत्र वन,विश्वशान्ती विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हरिप्रसाद पाण्डे, नन्देश्वर टोलविकास संस्थाका अध्यक्ष विष्णुप्रसाद पाण्डे,सिद्धार्थ टोलविकास संस्थाका अध्यक्ष दिनेश पाण्डे,आमा समुह,बाल क्लव,युवा समुह लगायतको उपस्थिती रहेको थियो । संस्थाका सहसचिव लक्ष्मी भुर्तेलको स्वागतमा भएको कार्यक्रमकोे संचालन ज्ञानोदय टोलविकास संस्थाका सचिव सुरेश पाण्डेले गर्नुभएको कार्यक्रममा तिलोत्तमा ९ को पर्यटन प्रवद्र्धनका लागि समेत यो कार्य महत्वपुर्ण भुमिका खेल्नेमा जोड दिईएको थियो । कार्यक्रममा वडामा भएको वडास्तरिय बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने बालसंजालका अध्यक्ष विनिसा बगालेलाई समेत सम्मान गरिएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन १३, शनिबार १७:५०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech