ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा नगरमा नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Lumbini Darpan 3 २०७९ फाल्गुन २१, आईतवार १९:१५

तिलोत्तमा।
रुपन्देहीको तिलोत्तमा नगरपालिका कुन्जलापुरमा १ सय १३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए । लैंगिक समानताको बलियो आधार स् सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार बिषयमा बक्तृत्वकला आयोजना भएको थियो। प्रतियोगितामा तिलोत्तमा वडा न। ६ की कमला पाठक प्रथम, वडा नम्बर १३ की बिमला केसी दोस्रो भएकी थिइन । तिलोत्तमा २ नं की बसुन्धरा पाण्डेले तेस्रो स्थान प्राप्त गरेकी थिइन् भने सान्त्वना पुरस्कार वडा नम्बर ११ कि ममता गिरी र मिना अर्यालले प्राप्त गरेका छन् ।

लेखक प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीकी महिला उपध्यक्ष अमृता अनमोल, पत्रकार संजु पौडेल निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ८, तेस्रोले ६ र सान्त्वना पुरष्कार प्राप्त गर्नेले नगद ४र४ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाहुने प्रतियोगीलाई उप प्रमुख जागेश्वर देवी चौधरीले नगद सहित पुरष्कार बिअतरण गर्नुभएको थियो। नगर उप प्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख अथित्यतामा सम्पन्न सो प्रतियोगितामा बिभिन्न वडाका वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दल, सरोकारवाला निकाय, ब्यबसायिक तथा पेशागत संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारीले संन्चालन गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले हरेक घरमा नारी शिक्षित हुन जरुरी रहेको बताउनुभयो। उहाँले समाजको सृष्टी देखि बिकास समृद्धिका लागि नारीको सहभागिता र शिक्षित समाज निर्माणका लागि नारीको ठुलो भूमिका रहेको बताउनुभयो। सो अवसरमा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले नारीको अधिकारका लागि पुराना पुस्ताले गरेको त्यागले आजका नारीहरु समाजमा स्थापित हुन सघाएको बताउनुभयो। उहाँले समाजमा नारीको त्याग र समर्पणले समाजलाई बिकासको बाटोमा ल्याउन सफल भएको बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका सचिव मिन प्रसाद पोख्रेल, साहसी कदम नेपालका आनीक राना, राष्ट्रिय जनमुक्ती पार्टीका राधिका श्रीस, जनता समाजबादी पार्टीका राजेन्द्र यादव, नेकपा एकीकृत समजबादिका रामचन्द्र भट्टराई,राप्रपा नेपालका राधिका पाण्डे, राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली , उद्योग बाणिज्य संघ तिलोत्तमाका महासचिव राजन पाण्डे,चेम्बर अफ कमर्शका बाबुलाल भुसाल,लगायतले नारिदिवासका अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।


प्रकाशित : २०७९ फाल्गुन २१, आईतवार १९:१५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech