ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा सारसको वृहत् अध्ययन हुँदै 

लुम्बिनी दर्पण २०८० बैशाख १३, बुधबार २१:०७

नेपाल जुलाजिकल सोसाइटीको नेतृत्वमा लुम्बिनी क्षेत्रमा पाइने सारस  क्रेनको एकिन तथ्याङ्क पत्ता लगाउनको लागि खोज अनुसन्धान कार्य हुने भएको छ।
हाल लुम्बिनी फरक फरक प्रजातिमा ४५० देखी ७ सय सम्म सारस रहेको  विभिन्न अध्ययनहरूले देखाए पनि एकिन सङ्ख्या नभएपछि नेपाल जुलाजिकल सोसाइटीले अध्ययन गरेर  वास्तविकता पत्ता लगाउने  भएको हो ।
१८ वटा समूहहरूले १० दिन सम्म गरिने अध्ययनबाट लुम्बिनी क्षेत्रका सारस क्रेन अवस्था, एकिन सङ्ख्या,उनीहरूको विकास आदिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल जुलाजिकल सोसाइटीको आयोजनामा त्रिवि प्राणी शास्त्र केन्द्रीय विभाग, डब्ल्यु डब्ल्यु एफ नेपाल, इन्टरनेशनल क्रेन फाउन्डेसन र नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा(आज)बुधवार लुम्बिनीमा सारस क्रेन सङ्ख्या पत्ता लगाउने विधि बारेमा अभिमुखीकरण तथा कार्यशाला सम्पन्न  गरेको छ ।
नेपाल जुलाजिकल सोसाइटी लुम्बिनी अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा र प्रदेश पर्यटन विकाश परिषद्का कार्यकारी निर्देशक रामु जैसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
डा हेम कटुवालले नेपालमा सारसको अवस्था,चुनौतीबारे,राजेन्द्र सुवालले सारसको विकाश र सांस्कृतिक महत्त्व, सिमसार संरक्षण र दिगो पर्यटनको बारेमा जानकारी दिएका थिए । सारस क्रेनले गर्दा लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटनहरू आउने गरेका छन्। यस्तै डा विष्णु प्रसाद भट्टराई र संदिप रेग्मीले सारसको तथ्याङ्क सङ्कलनमा प्रयोग हुने प्रविधि र ग्रिडको बारेमा जानकारी  गराएका थिए ।
कार्यक्रमका डा हरि प्रसाद शर्मा,नेपाल जुलाजिकल सोसाइटी, केन्द्रीय सदस्य केशव महत,ग्रिन यूथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी लगायत बोल्दै सारस क्रेनको संरक्षण गर्दे विभिन्न लाभ लिन  सकिनेमा जोड दिएका थिए ।सारस क्रेन नेपालमा चितवनदेखि   कञ्चनपुर सम्म पाइने चरा हो ।उक्त अभिमुखीकरण कार्यक्रमका त्रिभुवन विश्वविद्यालय र स्थानीय स्रोत व्यक्तिहरू गरी ४० जनाको सहभागिता प्रदेश अध्यक्ष बाबुराम बन्जाडेले बताए ।  विश्वको अग्लो ठाउँमा पाइने सारस आउँदा  किसानहरूले उव्जानी राम्रो हुने विश्वास गर्दछन् ।



प्रकाशित : २०८० बैशाख १३, बुधबार २१:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech