ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मजदुर दिवसको अवसर पारेर नेकपा मसाल कपिलवस्तुद्धारा १ वर्षे तीन अभियानको घोषणा सार्वजनिक

लुम्बिनी दर्पण २०८० बैशाख १८, सोमबार १७:४३
[sharethis-inline-buttons]

शितल आचार्य /गोरुसिंगे

नेपाल कम्युनिस्ट पार्टी (मसाल) कपिलवस्तु जिल्ला समितिले ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको छ ।
आज १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर नेकपा मसाल र भातृ संगठन, मोर्चाहरुको उपस्थितिमा कपिलवस्तुको गोरुसिंगेमा आयोजित कार्यक्रमबाट केन्द्रिय सर्कलर अनुसारको १ वर्षे कार्यक्रमको घोषणा गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले ऐतिहासिक तीन अभियानले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने बताउनु भयो ।

उहाँले भन्नु भयो-‘ विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको अहम भूमिका छ । त्यसैले हामीले अहिले विश्वब्यापीरुपमा लेनिन स्मृति शताब्दी दिवस वर्षभरी मनाएर कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो ने.क.पा मसालले ल्याएको योजना अत्यन्तै महत्वपुणर् भएको भन्दै कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी, दक्षिपन्थी र संकीणर्वादी कोणबाट क्षति भएकोले त्यसबाट पनि कम्युनिस्ट आन्दोलनलाई जोगाएर अगाडि बताउनुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी एक वर्षको लागि ऐतिहासिक तीन अभियान अन्र्तरगत (नेपाल कम्युनिस्ट पार्टी स्थापन हिरक जयन्ती, लेनिन स्मृति सताब्दी दिवस र नवौं महाधिवेशन विशेष कार्यक्रम) को उद्घाटन गरेको हो ।

यो अभियानको दौरानमा विभिन्न, बौद्धिक, वैचारिक, सास्कृतिक, सृजनसिल कार्यक्रम गर्नुका साथै एक वर्षमा १५ हजार सदस्य बनाउने र १५० ओटा टोल समितिहरु निर्माण गर्ने योजना र जिम्मेवारी समेत तय गरेको छ ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष राम प्रसाद बेल्वासेले स्वागत मन्तब्यका साथ एतिहासिक तिन अभियानको सर्कुलर बाँचन गर्नुभएको थियो ।

केन्द्रिय परिपत्रको अखिल नेपाल किसान महासंघ अप्फा का केन्द्रीय उपाध्यक्ष शिव पौडेल , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य , अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदै, अनेरास्ववियू छैठौ का केन्द्रिय अध्यक्ष देवेन्द्र कुँवर , अखिल नेपाल बुद्धिजीवी संघ कपिलवस्तुका सदस्य छन्द बहादुर के.सी लगाएतले मसालले घोषणा गरेको वार्षिक तिन अभियानलाई सफल पार्ने जनाउदै ‘श्रमीक दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक,क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षाल गायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार औंलाएका थिए । सो क्रममा मजदुर शहिद मित्रमणी आचार्य प्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कालाकारहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८० बैशाख १८, सोमबार १७:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech