ताजा अपडेट

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनको उत्कृष्ट नतिजा, कोरियन भाषा उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

Lumbini Darpan 2 २०८० बैशाख २३, शनिबार १८:२३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्ष दिएर पढेर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज पिस हिमालयन रिसोर्टमा बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु कुमार सारु मगरले कोरिया जाने विद्यार्थीहरुले कोरियामा सिकेको सिप ज्ञान र अर्थलाई नेपालमा आएर लगानि गर्नुपर्ने बताउनु भएको छ । देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनानुदिन कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको बाध्यतालाइ स्विकार गर्दै यो अवस्थालाई कोरिया गएर आर्जन गरेको सिपलाइ प्रयोग गरेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आफु पनि ५/७ बर्ष कोरियामा बसेको स्मरण गर्दै त्याहा मात्र कामलाई प्राथमिकता दिने भएकाले आफ्नो स्वास्थ्य देखि सम्पुर्ण कुरामा सजग हुनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका प्रबन्धक असिम कंडेल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्याक्त गर्नुभएको थियो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बर ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो ।

कार्यक्रममा उत्तिर्ण प्रशिक्षार्थी ससिन्द्र खड्का ब्राइट लुम्बिनी इन्टरनेसन एजुकेसनले आफुलाइ आर्थिक अवस्था कमजोर भएको बेलामा पनि कोरियन भाषा पढ्ने सहज वातावरण सृजना गरिदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले कोरिया गएर सिकेको सिप र कमाएको पैसालाई नेपालमै आएर लगानि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै प्रशिक्षार्थी सुनिल विस्वकर्माले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले आफु जस्ता कयौँ विद्यार्थीको सपना साकार पारेको भन्दै यसलाई विर्सन नसक्ने बताउनु भएको थियो ।

कार्यक्रममा, संचारकर्मी भुपाल थापा, लोक तथा दोहोरी गायकहरु पुर्ण चन्द्र परियार, शिव खनाल, भक्तिराम घिमिरे, कोरियन भाषा विभाग प्रमुख महेश आचार्य, जापानीज भाषा प्रशिक्षक कमल आचार्य, ILETS PTE  प्रशिक्षक रामु खनाल लगायतले उत्तिर्ण विद्यार्थीहरुलई बधाई तथा शुभकामना दिदै कोरिया गएर आफ्नो र परिवारको सपना पुरा गरि फर्किएर आफ्नै देश विकासमा लाग्नुपर्ने बताउनु भएको थियो ।

उत्तीर्ण भएका विद्यार्थी, अतिथिहरुलई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा रास्ट्रिय तथा स्थानीय कलाकार बाट साङ्गितिक कार्यक्रम समेत गरिएको थियो ।

जनप्रतिनिधि, सस्थाका प्रतिनिधि, कर्मचारी, विद्यार्थी, पत्रकार लगायत विभिन्न व्याक्तिहरुको उपस्थिति रहेको कार्यक्रमा कोरियन भाषा प्रशिक्षक कमल भट्टराईको स्वागत तथा पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० बैशाख २३, शनिबार १८:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

भर्खरै

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech