ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको सचिवालय बैठक : जनताको विकासको चाहाना पुरा गर्नुपर्नेमा जोड

Lumbini Darpan 2 २०८० जेष्ठ ३२, बिहीबार २०:२७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले राजनीतिमा वेला वखत उतार चढाव आउने तर्क गर्दै नेपाली राष्ट्रिय समस्याको समाधानका निम्ति एमालेको विकल्प नभएको दावी गर्नु भयो । युवा नेता भट्टराईले नेपालको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान, नेपाली जनताको विकास प्रति चाहना पुरा गर्न नेपाली राजनीतिलाई ठिक ढंगले एमालेको नेतृत्वमा राष्ट्रलाई निकास दिने दावी गर्नु भयो । नेता भट्टराईले सामुहिक नेतृत्व प्रणालीलाई विकास गर्दै पार्टी प्रति सबैको अपनत्व कायम हुनुपर्नेमा जोड दिनु भयो ।

जनचाहनालाई केन्द्रमा राखेर पार्टी कार्यकर्ताले पार्टी गतिविधी संचालन गर्न आग्रह गर्नु भयो । जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पार्टी कार्यकर्तालाई समय सापेक्ष आफुलाई बदल्दै आफ्ना क्रियाकलाप केन्द्रित गर्न जोड दिनु भयो ।
युवा नेता खिमलाल भट्टराईले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता भट्टराईले मदन आश्रित स्मृती भवन तौलिहवामा विहिबार नेकपा (एमाले ) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई विहिवार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य वृजेश कुमार गुप्ताले पार्टी कामलाई जिल्लाको दक्षिणी क्षेत्रमा थप मजवुज बताउदै जन अपेक्षा पुरा गर्नेतर्फ आफुहरु गंभिर ढंगले लाग्ने धारणा राख्नु भयो । वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले जनप्रतिनिधीले जनताको वास्तविक समस्या प्रति केन्द्रित गरेर कार्य सम्पादन गर्न आग्रह गर्नु भयो ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रस्तुत वैठकका प्रस्तावहरु सर्वसम्मतले पारित गरेको थियो । वैठकले राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको जिल्ला इन्चार्जमा विश्व कार्की, यूवा संघ नेपाल, कपिलवस्तु इन्चार्ज सर्वेन्द्रदेव खनाल, रिटर्नी फाउण्डेशन नेपालको जिल्ला इन्चार्जमा गोपाल ज्ञवाली, जिल्ला वित्त विभागको उपप्रमुखमा भेषराज पाण्डे, प्रगतीशिल पेशागत ईञ्जिनियर्स एशोसियनको इन्चार्जमा मोहन न्यौपानेलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ ।

सचिवालय वैठकले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी १ को २ संयोजकमा वजरंगी चौधरी, १ को १ सहसंयोजकमा सोमनाथ अर्याललाई जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै वैठकले बुद्धभूमि नगर कमिटीको अध्यक्षमा धुव्र न्यौपाने, कृष्णनगर नगर संगठन कमिटीको अध्यक्षमा गोपाल प्यारो चण्देल, शुद्धोधन गाउपालिका कमिटीको सचिवमा वृजेश कुमार सिंह, कपिलवस्तु नगर कमिटीको सचिवमा रुकैया खातुनलाई जिम्मेवारी प्रदान गरेको नेकपा एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरीले बताउनु भयो ।

वैठकमा एमाले नेताहरु रामलाल काफ्ले, भानु प्रकाश श्रेष्ठ, साधुराम खनाल,इन्द्रमणि पौडेल, झविलाल पोख्रेल, कृष्ण पौडेल, बाबुराम आचार्य, मित्रलाल शर्मा, शान्तिदेवी चमार, सफर अलिमिया, प्रभा पौडेल, द्रोणराज सुवेदी, धर्मबहादुर लाल श्रीवास्तव, हिरालाल पौडेल, रामविलास यादव, अर्जुन पोख्रेल, डम्मर शर्मा चापागाई, शारदा शर्मा, धर्मराज भटराई, मेराज खाँ, ठाकूर प्रसाद पोख्रेल, पोमनारायण पौडेल, मधुशरण सिंह चौधरी, जगदिश प्रसाद गुप्ता लगायतका नेताहरुले आ आफ्नो धारणा राख्नु भएको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।

वैठकमा बोल्ने अधिकाशं वक्त्ताहरुले पार्टीलाई कम्युनिष्ट आचरणमा डो¥याउन आग्रह गर्दै जनताका आधारभुत समस्या प्रति गंभिर भएर पार्टी काम संचालन गर्नुपर्नेमा जोड दिएको थियो । वैठकमा समुदाय स्तरका वास्तविक समस्या समाधानका निम्ति ठोस कार्यक्रम संचालनमा जोड दिएको छ ।

वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न समिक्षा वैठकमा एमालेका केन्द्रिय नेता, प्रदेश स्तरीय नेता, एवम् जिल्ला नेताहरुको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


प्रकाशित : २०८० जेष्ठ ३२, बिहीबार २०:२७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech