ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको  शुद्धाेधन गाउँपालिकामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

लुम्बिनी दर्पण २०८० असार ७, बिहीबार १७:००
[sharethis-inline-buttons]

नगेन्द्र केसी

रुपन्देहीको शुद्धाेधन गाउँपालिकामा उँपालिका कार्यपालिका मानपकडीकाे आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सभा एक समारोहबीच गाउँपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।

पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिन सम्पूर्ण प्रक्रिया पुरागरी शुद्धोधन गाउँपालिकालाई आ.ब.०७९/०८० मा १६ महिनादेखि ५ बर्षसम्म सबै बालबालिकाहरुलाई र १५ महिना मुनीका बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुदाँ शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित भएको घोषणा गरिएको हो।

उक्त कार्यक्रममा पूर्णखोप दीगोपना कार्यक्रमको शुद्धोधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रस्तुतिमा यस पालिका तथा वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजाना निर्माण कार्यक्रम सम्पन्न गरिएको र जन्मेदेखि १५ महिना उमेरका बालबालिकाहरुको खोपको सूचि तैयार तथा १६ देखि २३ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको।

पूर्ण खोप लगाउन छुटेका बालबालिकाको पहिचान तथा खोप कार्यक्रमको योजाना निर्माण गरिएको स्वास्थ्य संस्था तथा वडास्तरिय सुपरिवेक्षण गरिएको।र गाउँपालिका स्तरिय सुपरिवेक्षण गरिएकोमा खोप नलगाएको वच्चा नभेटिएको। स्वास्थ्य कार्यालय रुपन्देही तथा जिल्ला खोप समन्वय समितिलाई अनुगमनको लागि सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गौरव ढकाल,शुद्धाेधन ४ का वडा प्रबक्ता केशवप्रसाद अधिकारी,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

शुद्धाेधन स्वास्थ्य शाखाका सि,अ,न,मी,वविता न्यौपानेको स्वागतमा र शुद्धाेधन स्वास्थ्य शाखाका सि,अ,न,मी,सिर्जना पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८० असार ७, बिहीबार १७:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech