ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धाेधन प्रथम बि,लेबल-खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु

लुम्बिनी दर्पण २०८० भाद्र १४, बिहीबार १३:३९
[sharethis-inline-buttons]

नगेन्द्र केसी

शुद्धाेधन रुपन्देही राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद”काे मुल नाराका साथ रुपन्देहीको शुद्धाेधन गाउँपालिका ५ मानपकडी सुरु भएको छ ।

शुद्धोधन भलिबल एकेडेमीकाे आयोजनामा नेपालको राष्ट्रिय खेल भलिबलको सम्बर्द्धन गर्दै स्थानीय स्तरका खेलाडीहरुको खेल स्तर बढाउने उद्देश्यका साथ यस शुद्धोधन भलिबल ऐकेडमी द्वारा जनैपुर्णिमाको अवसरमा आयोजित प्रथम बि,लेबल-खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु भएको हो ।

भाद्र १४ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सभ्य र भव्य रूपमा सु-सम्पन्न गरिने भएको प्रतियोगिताको विजेता टोलीले २० हजार, ट्रफी र प्रमाणपत्र दोस्रो र तेस्रोले क्रमशः १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत तर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट खेलाडी र उदयमान खेलाडीले समेत नगद रु. २ हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरि शुद्धोधन भलिबल ऐकेडमीका अध्यक्ष देवबहादुर बुढाथोकीले जानकारी दिनुभएको थियोे।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, स्याङ्जा गरि करिव ५ जिल्लाका २० वटा टिमले सहभागी हुने यस भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यका लागि शुद्दोधन गाउँपालिका-५, मानपकडीमा ‘प्रथम बी लेभल प्रतियोगिताकाे सुरुवात गरिएको खेल संयोजक एवं शुद्दोधन भलिबल एकेडेमीका व्यावस्थापक मान बहादुर बुढाथोकीले बताउनुभयो।

एकेडेमीका बरिष्ठ सल्लाहकार तथा टिम प्रशिक्षक मोति थापाले यस क्षेत्रमा पहिलो पटक बी लेभलको भलिबल प्रतियोगिता आयोजना गरिएको छ।यो प्रतियोगिता निकै रोचक र आकर्षक हुने र भलिबल खेलको विकासका लागि यो प्रतियोगिताकाे आयोजना गर्न पनि निकै चुनौती रहेको बताउदै भलिबल खेलको विकास गर्नु जरुरी भएकाले हामी प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध भएको र यस प्रतियोगिता लाई निरन्तरता दिने र भलिबल खेलाडी उत्पादन गरि राष्ट्रिय स्तरमै खेलका लागि पठाउने यस शुद्दोधन भलिबल एकेडेमीकाे मुख्य लक्ष्य रहेको मोती थापाले बताउनुभयो।

एकेडेमीका सचिव तथा टिम क्याप्टेन अमित मगरले रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको सह-आयोजक नेपाल रास्ट्रीय खेलकुद महासंघ शुद्धाेधन गाउँपालिका समिति हालैमात्र गठन गरिएको आफु र आफ्नो टिम उच्च मनोबलका साथ खेल्ने कुराको प्रतिबद्दता व्यक्त गर्दै।खेल हार जित भन्दा पनि आफ्नो खेललाई अनुशासित तवरले प्रस्तुत गर्न समेत सम्पुर्ण टिमका खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो।


प्रकाशित : २०८० भाद्र १४, बिहीबार १३:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech