ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाका टंकलाई शुद्धोधन गाउँपालिकाद्धारा उद्धार

लुम्बिनी दर्पण २०८० आश्विन १२, शुक्रबार १७:११

लुदस, जीतपुर

बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंक न्यौपानेलाई शुद्धोधन गाउँपालिकाले उद्धार गरि उपचारार्थ काठमाण्डौ लगेको छ ।
मानसिक सन्तुलन गुमाएका टंकको उपचार अभावमा ठेडुल्कोमा राखिएको समाचार लुम्बिनी दर्पण लगाएत विभिन्न अनलाईनहरुमा प्रकाशित भएपछी शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफु उद्धार गरि सहयोग गर्न तयार भएको बताएका थिए ।

मावन भएर पशु भन्दा निरिह तरवले बाधेपछी अन्य सहयोगी मन सवै क्षेत्रबाट उनको उपचार तथा उद्धारमा सक्दो सहयोग गर्ने जनाएका थिए । तर शुद्धोधनले नै काठमाण्डौ पुर्‍याउने सहयोग गर्ने जनाएपछी सवै हर्षित हुदै धन्यवाद ज्ञापन गरेका हुन् ।


बाणगंगा नगरको समन्वयमा शुद्धोधनले टंकको उद्धार गरेको हो । बाणगंगा नगर अन्र्तरगत पिपरा अस्पतालको एम्बुलेन्स विग्रिएको भन्दै नगरपालिकाका मेयर चक्र अर्यालले शुद्धोधनसंग उद्धारका लागि सहयोग मागेका हुन् ।

टंककी आमा विष्णु न्यौपानेले विहिवार बाणगंगा नगरमा उद्धार गरिदिन वा पत्राचार गरि सहयोगको अपिल गरेकी थिईन् । टंक ५ वर्षअघि पनी यस्तै अवस्थामा भएपछी उद्धार गरि भक्तपुर स्थित मानव कल्याण आश्रममा पुर्‍याई करिव ८ महिनाको बसाई संरक्षण सहित उपचार पछी सुधार भएर उनी घर फर्किएका थिए ।

त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २/४ पैसा जोहो गरि घरखर्च चलाउन सघाउने समेत गरे तर केही दिन अघि देखि उपचार औषधी नपाएर उनले पुन सन्तुलन गुमाएपछी उनले आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए ।


त्यस लगत्तै उनलाई गाँउलेहरुको सहयोगमा पुन ठेडुल्कोमा राखेका थिए ।गरिव घर परिवारका उनी उपचार अभावमा यस्तो अवस्थामा भेटेपछी दर्पणकर्मीले उनको जीवन रक्षाका लागी यस अगाडी उनलाई संरक्षण गरेको मानव सेवा आश्रम भक्तपुरमा सम्पर्क गरेका थिए ।
आश्रमकि अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुणर् पालन पोषण सहित उपचार गर्ने जनाएपछी त्यहाँ सम्म पुग्नको लागि पनी आर्थिक अभाव भएको थियो ।


समाचार प्रकाशित भएको २ दिनमै टंकको उद्धार गरि मानव सेवा आश्रम भक्तपुर लगिएको हो । बाणगंगाकी उपमेयर रिता कुमारी चौधरी ,वडा नं ६ का वडाध्यक्ष करुण टण्डन पत्रकार लगाएको टोली आज विहान टंक लाई भेटी स्वाथ्यलाभको कामना सहित सहयोग समेत गरेका थिए । यता टंकको उद्धारमा बाणगंगामा रहेको के.सी सर्जिकल एण्ड भैरव मेडिकल सप्लायर्सले पनी सहयोग पुर्‍याएको छ ।

संचालक अम्बिका के.सी ले समाचार प्रकाशित भएदेखि नै चिन्ता र चासो व्यक्त गर्दै उद्धारमा आफुले सक्दो सहयोग गर्ने जनाएकी थिईन् । उनले लाईभ मार्फत टंक को अवस्थाबारे जानकारी समेत लिएकी थिईन् ।


प्रकाशित : २०८० आश्विन १२, शुक्रबार १७:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech