ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चाडपर्वलाई लक्षित गरि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम

लुम्बिनी दर्पण २०८० आश्विन २३, मंगलवार १७:५३
[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धोधन रुपन्देही

रुपन्देहीको ईलाका प्रहरी कार्यालय छपियाको आयोजनामा टोल टोलमा नेपाल प्रहरीको मुल मन्त्रको साथ समुदाय र प्रहरी साझेदारीमानागरिक सुनुवाई कार्यक्रम मंगलबार शुद्धोधन ४ फर्साटिकर रिद्धिसिद्धी पार्टी प्यालेसमा एक समारोहबीच सम्पन्न भएको छ।

आउदै गरेको हिन्दु हरुको महान चार्ड बडा दशै,शुभ दिपावली,छड् पर्वमा हुने दुर्घटना नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय छपियाले नागरिक सुनवाई कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो।इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि।सीको संयोजकत्वमा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यगरि नागरिक हरुको प्रहरीप्रति सुझाव र गुनासोलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरुले गुनासो टिप्पणी तथा सुझाव व्यक्त गरेका थिए।शुद्धोधनमा बढ्दो दुर्घटना कार्यक्रमको मुख्य छलफलको विषय बनेको थियो ।

यस्तै बजार व्यवस्थापन, अस्थायी प्रहरी बिट र लागू पदार्थ दुर्व्यसनको बारेमा पनि सहभागीहरुले आफ्नो मत व्यक्त गरेका थिए।सबैको प्रश्नको उत्तर दिदै इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि।सी ले सडक दुर्घटना न्युनीकरण पहिलो प्राथमिकता भएको बताए । प्रहरीलाई घटना अनुसन्धान सघाउन पनि आग्रह गर्नुभएको थियो।शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस इलाका प्रहरी कार्यालय छपियाले चाडपर्वलाई लक्षित गरि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरेकोमा धन्यवाद दिदै शान्ती सुरक्षा प्रत्याभुतीको लागि सार्वजनिक र निजि क्षेत्र मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिदैं व्यवसायीहरु पनि आफ्नो सुरक्षाको विषयमा आफु पनि चनाखो हुनुपर्ने बताउनु भयो।

सो कार्यक्रममा शुद्धोधन ४ का कार्यवाहक अध्यक्ष तथा वडा सदस्य टोल प्रसाद राना, वडा नं ५ का अध्यक्ष चन्द्रभान चौधरी, ६ का अध्यक्ष उपेन्द्र सहानी, वडा नं ७ का वडा सदस्य,पालिकाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि,विभिन्न राजनीति दलका प्रतिनिधि,बुद्धिजीवी,स्थानीयवासी हरुको उपस्थिति रहेको थियो।कार्यक्रमको सचालन इलाका प्रहरी कार्यालय छपियाका असई कविराम सेन्चुरीले गर्नुभएको थियो।


प्रकाशित : २०८० आश्विन २३, मंगलवार १७:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech