ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु महोत्सवलाई फरक पहिचान बनाउने यी सारथी

लुम्बिनी दर्पण २०८० मंसिर १३, बुधबार १०:२८

लुदस, जीतपुर

महोत्सवको १४ औं संस्करण सम्म आईपुग्दा यी दुई सारथीहरुका नेतृत्वमा. सायदै चर्चामा रहन्छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनी चर्चामा रहदै आएको कपिलवस्तु महोत्सव २०६५ सालबाट शुरुवात भएको हो ।

यी महोत्सवलाई वेयलफेरले आयोजना गर्दा दर्शकको ध्यान तान्नेगरि हरेक आयोजनामा फरक पन दिन यी सारथीले नया“ सोच का साथ काम गर्ने भएको ले सवैमा उत्साह समेत छाउने गर्दछ ।

बाणगंगा वेयलफेयर सोसाईटी भन्दा अगाडी बाणगंगा स्पोट्स एण्ड सोसायीटी वाट यस भेगका खेलको प्रतिभा जर्गेना गर्दै खेलाडी उत्पादनमा महत्वपुणर् सावित , निरन्तर कला संस्कृति संरक्षण, का साथै महत्वपुणर् दिवसमा वेयलफेरको भुमीका मा देखिने यी जोडि समाजमा आर्थीक नैतिक जिम्मेवारीबाट समेत कहिले चुकेनन्
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको महोत्सवले यस क्षेत्रकै ध्यान तानेको छ ।
विद्याथी जीवन संगै निरन्तर सामाजिक अभियानमा अभियान्ता बनेका यी मध्येका एक पात्र हुन महोत्सवका निर्देशक एवं वेयलफेयरका महासचिव बुद्धि बहादुर रोका ( दिनेश)

आगामी महोत्सव विगत भन्दा पृथक भव्य र विकासमुलक बनाउन विभिन्न क्षेत्रको कला, संस्कृति जर्गेना, कृषि पर्यटन र व्यवसायीक प्रर्वद्धने आयोजक बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्रीले बताएका छन ।
उनी संगै सहयात्रामा नेत्रित्वदायी भुमीकाका पात्र हुने वेयलफेयरका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खा“ण उनी सातौ कपिलवस्तु महोत्सवमा कार्यवाहक अध्यक्षबाट महोसंवको संयोजकको जिम्मेवारी सम्हालेका थिए । महोत्सवको सर्वाधिक संयोजक अर्थात नेतृत्व गर्ने अवसर समेत उनले चुकाएका छ्रनन् । हाल वेयलफेयरको आयोजनामा छैठौ पट्क महोत्सव लागि रहदा उनले सातौ नवौं , एघारौ, र चौधौ गरि ४ पट्क नेतृत्व गर्दैछन् । ७ वर्ष कोरिया बसेर आफ्नै मात्रृभुमीमा केही गर्ने हुटहुटीका साथ फर्केका खा“ण क्लवको नेतृत्वमा शालिनता ,हसिलो शैली र काम गर्नेलाई प्रोत्साहन गर्दै काम गर्ने अनि कुरा गर्ने भन्ने मान्यता राख्छन् उनी । नेतृत्व पावरमा क्षमतावान भएकै कारण फौजी शैलीको चेन अफ कमाण्ड जस्तै कमाण्डीङ्ग गर्नु उनको विशेषता भएको क्लवका सदस्यहरुको ठम्याई छ । उनको नेतृत्वमा सवै सदस्यहरु अडिग छन् ।
यस पट्कको महोत्सवले उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लक्ष्मणघाटमा रहेको शव दाह स्थल व्यवस्थापनमा सहयोग गर्ने लगाएतका उदेश्य रहेको खा“ण बताउछन् ।
महोत्सव सवैको साझा भएको हुदा“ सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खा“णले बताए । महोत्सवका विगतका अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई प्रभावकारी बनाउन चरणमाबद्ध काम भैरहेको बताए ।
महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा रहने जनाईएको छ । महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम अन्तिम चरणमा , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अन्र्तरक्रिया, लगाएतका कामहरु अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
महोत्सवमा अहिले सम्मकै नौलो राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन हुने बताईएको छ । यस अगाडीका महोत्सवमा कपिलवस्तुको आकासमा घण्टौ हेलिकप्टर उडाएर महोत्सवका दर्शक तथा अतिथिहरुलाई हेलिकप्टरबाट पुष्प वर्षाले स्वागत गरेका थिए । जसमा महोत्सव अवलोकन गर्नेहरु सस्तो मुल्यमा आफ्नै भुमीमा हेलिकप्टर सयर गर्नुले पनी चर्चा बटुलेको थियो , यसपाली भने राष्ट्रिय तथा अन्र्तराष्टिय रेस्लरहरु कपिलवस्तु महोत्सवमा ल्याउने पक्का भएको छ । टेलिभिटनको प्रर्दामा मात्र देखिने रेस्लरहरुको भिडन्त पक्कै रोचक बन्नेछ र दर्शकले भरपुर आनन्द लिनेछन् ।


प्रकाशित : २०८० मंसिर १३, बुधबार १०:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech