लुदस, जीतपुर
केहि समय यता कपिलवस्तु लगाएत आसपासका क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने अड्डा बनाएर बसेका चोरहरुका गिरोहहरुलाई पिपरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा डेरा बनाएर धन्दा चलाउदै आएका चोरहरुको अखडामा प्रहरीले छापा मारेको हो ।
पक्राउ पर्नेमा कपलिवस्तुको बाणगंगा नगरपालकिा वडा नं २ गोबडिया बस्ने २८ को विनोद परियार, नवलपरासी देवचुली नगरपालिका वडा नं. २ बस्ने २३ को मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. २६ को विबेक थापा मगर, रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को मनोज दर्जी, रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को समिर परियार कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने ३३ को बिष्णु श्रेष्ठ लगाएत रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट रु.१,०००/- दरका नोट ३०८ ले जम्मा रकम रु.३,०८,०००/- ( तिन लाख आठ हजार ),रु.५००/- दरका १३ नोटले रकम रु.६,५००/- ( छ हजार पाँच सय ),रु.१००/- दरका ७ ले रकम रु.७००/- ( सात सय ) , रु.५० दरका नोट १० ले रु.५००/- ( पाँच सय ),रु.२० का नोट २६ ले रु.५२०/- ( पाँच सय बिस ),रु.१० का नोट २३९ ले रु.२,३९०/- ( दुई हजार तिन सय नब्बे ),रु.५ दरको नोट ३३४ ले रु.१,६७० /- ( एक हजार छ सय सत्तरी) गरी जम्मा रकम रु.३,२०,२८०/- ( तिन लाख वीस हजार दुई सय असी ) नगद बरामद गरेको छ ।
सोहि झोला भित्रबाटसुन जस्तो देखिने वारेण्टीवाला सुन जस्तो पँहेलो तत्काल सुनपसलमा लगि तौल गर्दा ३ तोला ७७ लाल २ पोईन्ट भएको तिलहरी थान-२(दुई), ४ तोला ७६ लाल ९ पोईन्ट भएको वाला थान-३ (तिन), १ तोला १५ लाल १ पोईन्टको सिरफुल थान-१(एक), ४ तोला ६६ लाल ८ पोईन्टको चन्द्रमा थान-१ ( एक ), एक टुक्राउको छेउमा जलाएको जस्तो १ तोला ५६ लाल ९ पोईन्ट रहेको चुरा टुक्राहरु, १ तोला १८ लाल ९ पोईन्टको झुम्का थान-२ ( दुई ),३८ लाल ७ पोईन्टको पिन्जडा थान-२,१ तोला २२ लाल ७ पोईन्टको ब्रासलेटका टुक्रा थान-३ ( तिन ), १६ लाल ४ पोईन्टको दानावाला झुम्का थान-२ ( दुई ) बरामद भएको हो।
सोहि झोलामा रहेको गुलावी रङको प्लाष्टिकको बट्टामा सुन जस्तो पँहेलो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा ६३.९ लालको भएको सिक्री थान-१(एक), माईली तिलहरी भनि खुलेको भित्र लाहा सहित २५८.५ लालको तिलहरी थान-१(एक), लाहा सहितको १०.३ लालको घण्टी माला थान-१(एक),छापे पत्थर सहितको पँहेलो पदार्थ निस्किएको जस्तो देखिने ३० लालको औठी थान-१बरामद भएको / भित्रबाट चाँदीको जस्तो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा १ तोला २१ लाल ९ पोईन्ट भएको चाँदीको जस्तो फोल्डिङ बाला थान-१( एक ), ३ तोला ४८ लाल ७ पोईन्टको लेडिज पाउजु एक जोडी,२९.५ लालको खुट्टामा लगाउने विच्छी थान-१ चार्जरको डाटा सहितको स्मार्ट घडि थान-१ बरामद भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।
साथै उनिहरुको साथबाट लु ३६ प १९३९ नं.को रातो कालो रङको पल्सर मोटरसाईकल, भएको रातो कालो रङको लु ३९ प ८२८२ नं.को होण्डा साईन मोटरसाईकल गरी जम्मा मोटरसाईकल थान-२ बरामद भएको ।
१०-सोहि कोठा भित्रबाट हरियो रङको सानो झोलामा राखेको बिभिन्न सिक्काहरु गन्दा रु. ८४५। ( आठ सय पैचालिस ) बरामद भएको जनाएको छ । यस विषयमा थप अनुसान्धान गरिरहेको प्रहरीको भनाई छ ।
२९.५ लालको खुट्टामा लगाउने वच्छिी थान(१ चार्जरको डाटा सहतिको स्मार्ट घडी थान १ बरामद भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बताए ।
साथै उनिहरुको साथबाट लु ३६ प १९३९ नं. को रातो कालो रङको पल्सर मोटरसाईकल, भएको रातो कालो रङको लु ३९ प ८२८२ नं।को होण्डा साईन मोटरसाईकल गरी जम्मा मोटरसाईकल थान २ बरामद भएको छ।
सोहि कोठा भित्रबाट हरयिो रङको सानो झोलामा राखेको बभिन्नि सक्किाहरु गन्दा रु ८४५. ९ आठ सय पैचालसि बरामद भएको जनाएको छ । यस विषयमा थप अनुसान्धान गरिरहेको प्रहरीको भनाई छ ।




















