ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राज्यले ट्रयाक्टरलाई कृषि सामग्रीको रुपमा व्यवहार गरेन नगरेकाले एकजुट हनु आवश्यक: कोषाध्यक्ष गिरी

Lumbini Darpan 2 २०८० माघ ७, आईतवार ६:१२

नेपाल किसान ट्रेक्टर समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज समितिको कार्यालय प्राङ्गण, बाणगंगामा साधारण सभा तथा ९ औँ अधिवेशन भएको हो । अधिवेशन भने जारी छ ।
अध्यक्ष पदका लागि आकांक्षी महासचिव झबिन्द्र खनाल, नेपाल किसान ट्रेक्टर समितीका बरिष्ठ उपाध्यक्ष बेचन यादव, पुर्ब उपाध्यक्ष निवर्तमान सल्लाहकार मनोहर योगी लगायतले मनोनय दर्ता गराउने भएका छन् । निर्वाचन भने माघको १० गते हुने महासचिव झविन्द्र खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिले सरकारको नितिका कारण करडौ रुपैयाँको गिट्टी बालुवा बगेर भारत गएको बताउनुभयो । बर्खाको समयमा गिट्टी बालुवा निकाल्न नदिदा बर्षाको भेल सङ्गै मुल्यवान नदिजन्य पदार्थ बगेको उहाँले बताउनुभयो । अहिले राज्यले ट्रेक्टरलाइ कृषि सामाग्रीको रुपमा व्यवहार नगरेकोले सम्पुर्ण किसानहरु एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले किसानले व्याक्तिगत रुपमा भारत बाट ट्रेक्टर किन्न नपाउदा नेपालमा ट्रेक्टरको खरिद मुल्य अधिक रहेको बताउनुभायो ।

नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्व कुमार धितालले तराईमा खेत जोत्न मात्र नभएर पहाड र हिमालमा सामान बोक्न पनि ट्रेक्टरको भुमिका महत्वपूर्ण रहेकोले सरकार यसका समस्या प्रति गम्भिर हुनुपर्ने बताउनुभयो । सरकारकै नितिका कारण ट्रेक्टर व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष शङ्कर पौडेलले अध्यक्षको प्रतिवदेन राख्दै कृषि पेशालाई आधुनिकीकरण गर्नको लागि ट्रेक्टरको प्रयोगलाई व्यवस्थित गराउन आवश्यक रहेको बताउनुभयो । कपिलवस्तु सहित नेपालका अधिकांश किसान ट्रेक्टरमा भर पर्ने भएकाले यसको महत्त्वलाई सरकारले बुझ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समितिका महासचिव झविन्द्र खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु गिरीले आर्थिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष बेचन यादवले दुर्घटना प्रतिवेदन र लेखा समिति संयोजक पदम रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल किसान ट्रेक्टर समितिका अध्यक्ष शंकर प्रसाद पौडेलको अध्यक्षता नेपाल किसान ट्रेक्टर महासंघका केन्द्रिय कोषाध्यक्ष शिव गिरिको प्रमुख आतिथ्यता ,नेपाल ट्रेक्टर महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुर्व कुमार धिताल, निवर्तमान अध्यक्ष मधु अर्यालको बिशिष्ट आतिथ्यता,  वाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बावुराम अर्याल ,कानुनी सल्लाहकार ओम प्रकाश अर्याल , सामुदायिक रेडियो वाणगंगा स्टेशन म्यानेजर गणेश पोख्रेल, लगायतको उपस्थीती रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष हरि प्रसाद न्यौपानेले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन महासचिव झविन्द्र खनालले गर्नु भएको थियो ।


प्रकाशित : २०८० माघ ७, आईतवार ६:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech