ताजा अपडेट

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा ५ औं मेयर कप फुटवलको उद्घाटन: वडा नम्बर १ को विजयी सुरुवात

Lumbini Darpan 2 २०८० चैत्र ७, बुधबार १९:४२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । बुद्धरंगशालामा एक भव्य कार्यक्रमका बीच पाँचौ मेयर कप सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थीले बाणगंगा नगरपालिकाले विकास समृद्धिसंगै खेल क्षेत्रमा समेत उत्कृष्टता हासिल गरेको बताउनुभयो । उहाँले बाणगंगाबाट भविष्यका उर्जावानसंगै क्षमतावान खेलाडीहरु तयार हुदैं गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । खेलले खेलाडीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकाससंगै लागुपदार्थ दुव्र्यशनी जस्ता नकारात्मक पक्षबाट टाढा राख्न समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । युवाका लागी खेल अपरिहार्य रहेको भन्दै उहाँले वडादेखि नगरपालिकाले नै खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएकोमा उनले धन्यवाद समेत दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले मेयर कपले खेलाडीहरुलाई खेलप्रतिको लगावलाई थप वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले खेल सिपलाई सुधार गर्दै आफ्नो प्रतिभा प्रष्फुटन गर्न खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले खेललाई अनुशासित र मर्यादित बनाउन अपिल समेत गर्नुभयो ।

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जिसीले गर्नुभएको थियो ।

यसैबीच उद्घाटन खेलमा वडा नम्बर १ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ ले वडा नम्बर ६ लाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अन्त्यतर्फ वडा नम्बर १ ले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई शेखर पल्ली मगरले गोलमा परिणत गरेका हुन् । पल्लीको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । उनी म्यान अफ दि म्याच समेत घोषणा भए ।

भोलि विहिबार २ खेल हुनेछन् । पहिलो खेल वडा नम्बर ७ र ११ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ४ र ८ बीच हुने छ ।

तस्बिहरु

May be an image of 7 people, people playing soccer and text

May be an image of 11 people, dais, temple and text

May be an image of 12 people and text

May be an image of 10 people, people playing football, people playing soccer, grass and text

May be an image of 5 people, dais and text

May be an image of 7 people, temple, dais and text


प्रकाशित : २०८० चैत्र ७, बुधबार १९:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech