ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खानेपानी मन्त्री राईद्धारा बाणगंगा खानेपानीकोे पम्प हाउस तथा बोरिङ शिलान्यास

Lumbini Darpan 2 २०८० चैत्र १०, शनिबार १६:३७

हरि आचार्य, कपिलवस्तु
नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईले बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको नवनिर्मित ओभर ट्यांकीको पम्प हाउस तथा बोरिङको शिलान्यास गर्नुभएको छ । शिलान्यास गर्दै मन्त्री राईले बाणगंगा खानेपानी तथा सरसफाई संस्था जिल्लाकै उत्कृष्ट खानेपानी संस्था हुन लागेकोले आफुले उचित प्राथमिकतामा राख्ने बताउनुभयो । संस्थाले उठाएका मागहरु पुरा गर्ने बताउँदै मन्त्री राईले कपिलवस्तुका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीसंग समन्वय गरि यस संस्था लगायत अन्य खानेपानीलाई दिर्घकालीन रुपमा व्यवस्थित गर्ने बताउनुभयो ।

मनकामना संस्कृत विद्या पिठ गुरुकुलमका बटुकद्धारा स्तुतिवाचन र संस्थाका पदाधिकारी, सदस्यहरु र उपसमितिले पुष्प गुच्छा सहित मन्त्री राईलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल लगायतले बाणगंगा खानेपानीले खानेपानीको क्षेत्रमा प्रविधियुक्त र शुद्ध पानी उपलब्ध गराउने कार्यमा उत्कृष्ट कार्य गरेको बताउँदै आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष बिश्व कार्कीले संस्थालाई अझ व्यवस्थित बनाउनका लागि विभिन्न दिर्घकालीन योजनाहरुको माग गर्नुभएको छ । खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका अध्यक्ष समेत रहनुभएका कार्कीले ढल ब्यवस्थापन कार्य बाणगंगा खानेपानी तथा सरसफाई संस्थाको कार्यक्षेत्रबाट हुनुपर्ने बताउदै जिल्लाका समग्र खानेपानीका माग राख्नुभयो । उहाँले पानीमा रहेको चुनको समस्या दिर्घकालीन समाधान गर्नुपर्ने माग राख्दै पानीको सतह घट्दै गएकाले यसको समाधानका लागि रिचार्ज पोखरी आवश्यक रहेको बताउनुभयो । अध्यक्ष कार्कीले खानेपानी संस्थाहरु प्रविधिमय हुनुपर्नेमा जोड दिंदै अन्य धेरै खानेपानीहरुको ओभर ट्यांकी भए पाईप लाईन नबिछ्याउने, पाईप लाईन बिछ्याए ट्यांकी नहुने जस्ता समस्या रहेकोले यसलाई समाधान गर्न मन्त्री राईलाई अनुरोध गर्नुभयो ।

उहाँले उपभोक्ताको घरघरमा पानीको धारा पग्नुपर्ने बताउँदै खानेपानीमा चर्को विद्युत महशुल घटाउनुपर्ने र उपभोक्तालाई सहज रुपमा सुपथ मुल्यमा शुद्ध पानी वितरण गर्नुपर्नेमा जोड दिंदै प्रभावकारी सेवाका लागि संस्थाको कार्यालय भवनको तला थप र सभाहलको व्यवस्था हुनुपर्ने माग राख्नुभयो ।

संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता, संघीय खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सह सचिव नवराज सापकोटा, संघीय खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक (डिजी) कमलराज श्रेष्ठ, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा, वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, संघीय खानेपानी तथा ढल व्यबस्थापन कार्यालय बुटवलका प्रमुख (डिई) बिनोद कुमार भुजेल, मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त कार्की, मनकामना धार्मिक वनका अध्यक्ष बुद्धिराम घिमिरे, कल्याणेश्वर टोल विकास संस्थाका अध्यक्ष दिपक भुसाल लगायत स्थानीय, संस्था र उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारीको उपस्थिती रहेको कार्यक्रम संस्थाको कार्यालय प्रमुख अनिमा खरेलको स्वागत तथा सस्थाका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८० चैत्र १०, शनिबार १६:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech