ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुद्धभूमि नगरद्धारा सहकारीकर्मीलाई व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान

Lumbini Darpan 2 २०८१ बैशाख २२, शनिबार १४:३६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीकर्मीहरुलाई व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान गरेको छ । नगरपालिकाले गोरुसिंगेमा सहकारीकर्मीहरुलाई ५ दिने व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान गरेको हो । नगरपालिकाका सहकारीहरुलाई व्यवस्थित, मजबुत र सक्रिय रुपमा अगाडि बढाई सुशासनको विकासका लागि उक्त तालिम प्रदान गरेको नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी शाखा प्रमुख विजय भुसालले जानकारी दिनुभयो ।

तालिममा लुम्बिनी दर्पण साप्ताहिकका व्यबस्थापक पुर्ण चन्द्र पयिार, रेडियो मायादेवीका सहायक स्टेशन म्यानेजर हरि आचार्यले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा उद्घोषण, सार्वजनिक भाषण कला, असल र कुशल उद्घोषणमा हुनुपर्ने गुणहरु, कार्यक्रम सञ्चालनको विधि, तालिका लगायत नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको आर्थिक तथा सामाजिक विकासका लागि सहकारीहरुको अहम भुमिका रहेको बताउनुभयो । उहाँले यो तालिमले सहकारीकर्मीहरुको क्षमता विकास भएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख श्रेष्ठले केहि सहकारीको बद्मासीका कारण सुशासन युक्त सहकारी माथि पनि शंका उत्पन्न भएको बताउँदै आफ्ना शेयर सदस्यहरुको मन जत्ने गरि काम गर्न निर्देशन दिनुभयो ।

त्यस्तै नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी शाखा प्रमुख विजय भुसालले नगरपालिका सहकारीहरुको नियमनकारी निकाय मात्र नभई संरक्षण, प्रवद्र्धन र सहयोग गर्ने पनि निकाय भएको बताउनुभयो । भुसालले यो तालिमले व्यक्तित्व तथा उद्घोषण गर्ने क्षमतामा वृद्धि भएको भन्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले आगामि दिनमा सहकारीकर्मीहरुलाई लेखा व्यवस्थापन, अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि ईन्जिनियर शिव खनालले तालिम निकै प्रभावकारी रहेको बताउदै सिकेका कुरा व्यवहारमा उतानुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको पहिलो प्रभाव बोलिबाट पर्ने भएकाले यस्ता तालिम आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै सहभागी शेर बहादुर विक र साबित्रा पौडेलले तालिम निकै प्रभावकारी भएको र तालिमबाट महत्वपुर्ण ज्ञान प्राप्त गर्न सफल भएको बताउदै प्रशिक्षक र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँहरुले आगामी दिनमा पनि नगरपालिकाले सहकारीहरुको प्रवद्र्धन हुने क्षमता विकासका कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको थियो ।

 


प्रकाशित : २०८१ बैशाख २२, शनिबार १४:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech