ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मानव अधिकार एलाईन्स कपिलवस्तुले मनायो २५ औं स्थापना दिवस

Lumbini Darpan 2 २०८१ असार ३१, सोमबार १७:५८

हरि आचार्य, कपिलवस्तु
मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) जिल्ला शाखा कपिलवस्तुले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता, सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ क्रियाशिल मानव अधिकार एलाईन्स कपिलवस्तुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिगवस मनाएको हो ।

मानव अधिकार एलाईन्सका केन्द्रिय सचिव रोमकान्त घिमिरेले शिक्षा र मानव अधिकार बिषयक कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकारको अवस्था, मानव अधिकार सम्बन्धी कानुनी मान्यता, मानव अधिकार सुनिश्चित हुने सुचकहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले गर्व अवस्था देखि मृत्यु सम्म मानिसले पाउनुपर्ने अधिकार, ती अधिकारका लागि गर्नुपर्ने वकालत र नागरिकको दायित्व सम्बन्धी जानकारी गराउनुभएको थियो ।

कार्यक्रम ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनको सभाहलमा आयोजना गरिएको थियो । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने जसको सम्बोधन संगठनका केन्द्रिय सचिव घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष मानव अधिकार एलाईन्स कपिलवस्तुका उपाध्यक्ष रीता बोहोराले स्थापना दिवसको अवसरमा शुभकामना दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मानव अधिकार सुनिश्चिततका लागि सबैले हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्री, कोरियन भाषा बिभाग प्रमुख महेश आचार्य, कोरियन भाषा प्रशिक्षक माधव घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सदस्य तथा मानव अधिकार एलाईन्स कपिलवस्तुका पुर्व सह सचिव पुर्ण चन्द्र परियारको स्वागत तथा मानव अधिकार एलाईन्स कपिलवस्तुका सदस्य हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ असार ३१, सोमबार १७:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech