ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ ट्रेडर्स चारनम्बरद्धारा हिरोको एक्स्ट्रीम १६० र १२५ मोटरसाइकल लन्च

Lumbini Darpan 2 २०८१ पुष ३, बुधबार १७:५६

लुदस, कपिलवस्तु
हीरो मोटोकर्पले सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर कपिलवस्तुमा समेत पाइने भएको छ । सि.जि. मोटर्स तथा हिरो मोटोकर्पको कपिलवस्तुको आधिकारीक बिक्रेता सिद्धार्थ ट्रेडर्स चारनम्बरले आज एक कार्यक्रमका बिच उक्त मोटरसाइकल लन्च गरेको हो ।

युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त मोटरसाइकल लन्च भएकै दिन कपिलवस्तुमा ९ वटा मोटरसाइकल बिक्रि भएको ट्रेडर्सका सञ्चालक नारायण पौडेलले बताउनुभयो । कम्पनिले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि रु. ३ लाख ११ हजार ९ सय मुल्य तोकेको सञ्चालक पौडेलले जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष साथै कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर क्षेत्रीले युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको मोटरसाइकलमा हामिले खोजे जस्ता विशेषता रहेकोमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, नागरिक समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष दोलख् बहादुर पछाईं लगायतले मन्तव्य राख्नुभएको थियो ।
लन्चिङ कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष देवि प्रसाद पाण्डे, उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, विभिन्न अन्य सोरुमका सञ्चालक तथा पदाधिकारी, ट्रेडर्सका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सोरुमका सञ्चालक नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा म्यानेजर बाबुराम पौडेलको स्वागत तथा सेल्स इन्चार्ज शिव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस्ता छन एक्स्ट्रीम मोटरसइकलका विशेषताहरु
– एक्स्ट्रिम १६० आर फोरभी
– १६३ सीसी.४–भल्भ बीएस–भीआई इन्जिन प्रदान ।
– ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने ।
– फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता रहेको ।
– तौल केवल १४५ किलो
– ईबीटी प्रणाली उपलब्ध
– सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर र नेगेटिभ एलसीडी इन्स्टुमेन्ट क्लस्टर फिचर भएको ।
-१२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शक लगायत अन्य विभिन्न विशेषता भएको ।

 


प्रकाशित : २०८१ पुष ३, बुधबार १७:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech