ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थ सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न : नयाँ नेतृत्व चयन

Lumbini Darpan 2 २०८१ पुष २८, आईतवार १८:०२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ४ कपिलवस्तुको २६ औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाको कार्यालय प्रांगणमा सम्पन्न २६ औं साधारण सभाले विभिन्न महत्वपुर्ण निर्णयहरु पारित गरेको छ ।

साधारण सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, कार्यक्रम कार्यनीति पारित, कार्यक्रम कार्यनीति तथा बजेट स्वीकृत, गत र चालु आर्थिक बर्षको लेखा तथा सुपरिक्षण समितिको प्रतिवेदन पारित, आन्तरिक कार्यविधि संशोधन तथा पारित, गैर बैकिंङ् सम्पति विक्रि सम्बन्धमा विभिन्न निर्णयहरु पारित गरेको छ । साधारण सभामा सहकारीका अध्यक्ष ईन्दिरा भट्टराईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, सचिव अम्बिका थापा क्षेत्रीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लिलासिंह ठकुरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा संयोजक देवकला सुवेदीले प्रस्तुत गरेको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित भएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले सिद्धार्थ सहकारी जस्ता पुराना र ज्येष्ठ सहकारीले शेयर सदस्यको समृद्धि र उद्यमशिलतामा जोड्नका लागि नयाँ सहकारीलाई बाटो देखाउने काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री समेत रहनुभएका सांसद पन्थीले सहकारी मार्फत उद्यमशिलता, उत्पादन र रोजगार सृजना गरि महिलाहरुलाई आर्थिक सशक्तिकरणमा योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई आर्थिक र सामाजिक क्षेत्रमा सशक्त बनाउन सिद्धार्थ सहकारीको अहम भुमिका रहेको बताउँदै अब रचनात्मक कार्य गरि नमुना सहकारीको रुपमा पहिचान बनाउन अनुरोध गर्नुभयो । उहाँले सहकार्य गरेर सामाजिक उत्तरदायित्वका कामहरु सहकारी मार्फत गर्न सकिने बताउदै ३ खम्बे अर्थनितिमा सहकारी पनि एक महत्त्वपूर्ण हिस्सा रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी सहकारी संघ लिमिटेड लेखा तथा सुपरिक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, सहकारीका संस्थापक अध्यक्ष योगमाया पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि, जिल्ला समन्वय समिति कपिलवस्तु सदस्य सुमित्रा परियार, बाणगंगा ७ का वडा सदस्य पार्वती सुनार लगायतको आतिथ्यता, संस्थाका लेखा समितिका संयोजक, सदस्य, विभिन्न उप समितिका संयोजक तथा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका सचिव अम्बिका थापा क्षेत्रीको स्वागत तथा व्यबस्थापक हरिलाल शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबचि सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवकला सुवेदी, उपाध्यक्षमा गीता भुसाल, सचिवमा शोभा पौडेल, सह–सचिवमा ईशा जिसी, कोषाध्यक्षमा हरि अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा ईन्द्रलाल पौडेल, शान्ता थारु, अम्बिका विक, टिमामा थारु, तुल्सीराम चौधरी, बिष्णु ढुंगाना, रहनुभएको छ भने लेखा समितिको संयोजकमा त्रिलोचन घिमिरे सदस्यहरुमा अमर बस्नेत र पबित्रा बिष्ट चुंदाली चयन हुुनुभएको छ ।

 


प्रकाशित : २०८१ पुष २८, आईतवार १८:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech