ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

छैंठौं बाणगंगा नगर स्तरिय माघी (खिचडी) महोत्सवको तयारी पूरा, यस्ता छन् आकर्षण !

Lumbini Darpan 2 २०८१ पुष २९, सोमबार १९:३२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ११, देउवापारमा माघ २ देखि ४ गते सम्म सञ्चालन हुने छैंठौं बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव तथा थारु संवत २६४८ को तयारी पूरा भएको छ । महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी गराईएको छ ।

“हम्मन राष्ट्रिय एकता अउर भेषभूषा हम्मनके सान, भाषा, कला, संस्कृति संरक्षण सम्बद्र्धन कयना हम्मनके अभियान” भन्ने नारा सहित हुने यस महोत्सवका लागि थारु कल्याणकारीणी सभा बाणगंगा नगर समितिले विभिन्न कार्यक्रमको तयारी गरेको छ ।

थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य उमाशंकर थारुले आफ्नो समुदायको कला, संस्कृति, र परम्परालाई प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउदै उहाँले सबैलाई माघी पर्वलाई ऐक्यबद्ध भएर मनाउन र शैक्षिक स्तरमा ध्यान दिन आग्रह गर्नु भयो ।

थारु समुदायको परम्परागत कला, संस्कृति, भेषभूषा, र अन्य सांस्कृतिक धरोहरको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा नगर सभापति नाथुराम थारुले बताउनुभयो । महोत्सवमा एसईई र प्लस टु परीक्षामा उत्कृष्ट नतिजा ल्याउने थारु समुदायका छात्रछात्रालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिला भुसाल, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य पार्वती पाण्डेले महोत्सवमा थारु खानालाई प्राथमिकता दिनुपर्ने र कला–संस्कृति जोगाउने अभियानलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।

महोत्सवमा थारु जातिको भाषा, कला, र संस्कृति झल्काउने सामग्रीहरूको प्रदर्शनी, थारु खानाका स्टलहरू, तथा झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी जस्ता थारु नृत्य तथा झाँकीहरू प्रस्तुत गरिनेछ । साथै, रेकर्ड डान्स प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति महोत्सवलाई थप आकर्षक बनाउनेछ भने थारु परिकारका फरक फरक स्टल पनि राखिने छ ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा जिल्ला उप सभापति भग्गु प्रसाद थारु, पत्रकार, थारु समुदायका अगुवा तथा स्थानीय स्तरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

नगर समिति सभापति नाथुराम थारुको अध्यक्षता, उपसभापति ऋषिराम थारुको स्वागत मन्तव्य भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना थारुले गर्नु भएको थियो । थारु समुदायले यस पर्वलाई नयाँ वर्षको रुपमा थारु वस्ती भएको ठाउँमा धुमधामका साथ प्रचलन रहेको छ ।

 


प्रकाशित : २०८१ पुष २९, सोमबार १९:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech