ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिलबर्ट बोर्डिङ्ग स्कुलमा खेल सप्ताहको भव्य उद्घाटन, यी खेलहरु संचालन हुंदै !

Lumbini Darpan 2 २०८१ माघ १४, सोमबार १९:२३

हरि आचार्य, कपिलवस्तु
कपिलबस्तुको बाणगंगा २ पिपरामा अवस्थित हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलमा खेल सप्ताह सुरु भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले खेलकुद कार्यक्रमले विद्यार्थीलाई भविष्यको बाटोतर्फ अगाडि बढ्न टेवा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिका शिक्षा क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको बताउनुभयो । मेयर अर्यालले बाणगंगा नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तरमा सुधार ल्याउन विभिन्न नीतिहरू लागू गर्दै आएको र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । मेयर अर्यालले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापको माध्यमबाट हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल निकै प्रथमिकताका साथ लागिरहेको बताउनुभयो ।

उहाँले खेलकुदले विद्यार्थीलाई बौद्धिक विकासका साथै शारिरीक विकासमा समेत मद्धत पुग्ने बताउनुभयो । साथै खेलकुदले विद्यार्थी बालबालिकालाई अनुशासित बन्न सहयोग मिल्ने औल्याउनुभयो । नगरप्रमुख अर्यालले बाणगंगा नगरपालिकाका विद्यालयहरु पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको दाबी गर्नुभयो ।

कार्यक्रमका क्रममा विद्यालयका प्रिन्सिपल शिवकुमार पोख्रेलले खेलकुद सप्ताहले विद्यार्थीहरूको आत्मविश्वास र टीमवर्कको भावना बढाउन महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

त्यस्तै स्कुलका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले खेलकुदले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई खेलकुदको माध्यमाबाट प्रस्तुत गरि नगर हुदै जिल्ला तथा देशमै आफ्नो उत्कृष्टता पस्तुत गर्न पाउने बताउनुभयो । उहाले खेलकुदले विद्यार्थीको पठनपाठन मात्रै नभई सर्वागिंण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तथा हिलबर्ट स्कुलका अध्यक्ष दिपक खनालले विद्यार्थीहरुले निकै अनुशासन र सक्रियताका साथ खेलकुदमा सहभागी भएको बताउनुभयो । खेल सप्ताहको उद्घाटन कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरूको शुभारम्भ गरिएको छ । विद्यार्थीहरूले फुटबल, क्रिकेट, भलिबल, दौड, लगायतका प्रतियोगितामा सक्रिय सहभागीता जनाएका छन् ।

विद्यालयका एकेडेमिक डाइरेक्टर तथा नेपाली विषय विभाग प्रमुख तेज प्रसाद आचार्यको संचालनमा भएको कार्यक्रममा विद्यालयका इभेन्ट कोर्डिनेटर सन्तोष खनालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साता भरि विभिन्न खेलकुद कार्यक्रम संचालन हुने विद्यालयले जनाएको छ ।

 


प्रकाशित : २०८१ माघ १४, सोमबार १९:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech