ताजा अपडेट

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

बजारसँग जोड्ने विषयमा छलफल

यसपालीको कपिलवस्तु महोत्सवमा भाइरल गेट आउने भएपछि बढ्यो सवत्र चाँसो

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी दर्पण २०८३ मंसिर १२, शनिबार १२:१८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

अनुसन्धानका क्रममा उनले निर्माण व्यवसायीसँग कमिसनबापत १ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। चौधरीले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोन पे मार्फत् आफ्नो बैंक खातामा लिएको पाइएको छ।

अख्तियारले चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गर्न माग गर्दै बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।


प्रकाशित : २०८३ मंसिर १२, शनिबार १२:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन
  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,
  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न
  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !
  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी
प्रतिक्रिया

यो पनि पढौँ

बजारसँग जोड्ने विषयमा छलफल

यसपालीको कपिलवस्तु महोत्सवमा भाइरल गेट आउने भएपछि बढ्यो सवत्र चाँसो

लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

भर्खरै

  • कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

  • बजारसँग जोड्ने विषयमा छलफल

  • यसपालीको कपिलवस्तु महोत्सवमा भाइरल गेट आउने भएपछि बढ्यो सवत्र चाँसो

  • लक्ष्मणघाट पूर्णिमा मेला उद्धघाटन

  • १७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech