ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तु टग अफ वार एशोसियसनको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बेल्बासे

लुम्बिनी दर्पण २०७७ पुष ४, शनिबार १२:४६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुष ४

कपिलवस्तु टग अफ वार एशोसियसनको नयाँ कार्यसमिति चयन गरिएको छ । बुद्धभूमि नगरपालिका गोरुसिंगे स्थित मायाज होटलमा सम्पन्न प्रथम अधिवेशनबाट एशोसियसन पुर्न गठन गरिएको हो । जसअनुसार मिनराज बेल्बासेको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा खोम बहादुर थापा, सचिवमा दामोदर खनाल, कोषाध्यक्षमा चन्द्रिका अर्याल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरज थापा, आशिष भण्डारी, देवराज चौधरी, शिवराज सुवेदी, अरुणेन्द्रमणि त्रिपाठी, गंगा सागर चौधरी, यम बहादुर बोहोरा, राम प्रसाद चौधरी, केवशराज गैरे, कृष्ण प्रसाद भट्राई, दिपक कुमार पाण्डे, देवीका श्रीस रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले यस एशोसियसनको नयाँ कार्य समितिलाई शुभकामना दिंदै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि गराउन अहम भुमिका खेलेको बताए । उनले विगतमा जस्तै आगामि दिनमा पनि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले आगामि दिनमा राष्ट्रिय स्तरको टग अफ वार च्याम्पियनशिपको आयोजना कपिलवस्तुमा गर्ने बताए । निर्वाचन मण्डलका संयोजक समेत रहेका पोख्रेलले जिल्लाका सबै संघहरुको सहयोग र समन्वयबाट जिल्लाको खेलस्तरको विकास हुने बताउदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता पवन चौधरी, वडा नं. २ का वडाध्यक्ष भेषराज खनाल, प्याब्सनका जिल्ला अध्यक्ष शिव गैरे, जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापा, ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमाल, कराते संघका अध्यक्ष रामु सुनार, कपिलवस्तु योगा खेलकुद संघका अध्यक्ष डा. दिपक पन्थी, ब्याडमिन्टन सहायक प्रशिक्षक राजेश शाक्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


प्रकाशित : २०७७ पुष ४, शनिबार १२:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech