ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाका युवाद्धारा द ट्रि रेष्टुरेन्ट एण्ड लज सञ्चालन (यस्ता छन् सुविधा)

लुम्बिनी दर्पण २०७७ चैत्र २३, सोमबार १४:१५
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत २३

नेपाली भुमिमै व्यवसायिक जीवन समृद्ध बनाउने उद्धेश्य धेरै युवाहरूले बोकेका हुन्छन तर सम्भावनाका बिचमा पनि संघर्षको बाटो पहिल्याउन नसक्दा भने बैदेशिक रोजगारमा जानेको लर्को नेपालमा ठूलो छ । यसैका बिचमा लामो समय विदेशी भूमिमा पसिना बगाउँदै नेपालमा व्यवसायिक जीवनमा लागेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका केही युवाहरु नयाँ शैलीको एक मनमोहक होटल व्यवसायमा लागेका छन् ।


रुपन्देहीको तिलोत्तमा नगरपालिकाका अनिल न्यौपाने, सुनिल कडेँल, राहुल पाण्डे र राजन पंगेनीले सामुहिक लगानीबाट मणिग्राममा द ट्रि रेष्टुरेन्ट एण्ड लज संचालन गरी नेपालमै केही गर्ने सोचका साथ व्यावसायिक जीवन सफल बनाउने उद्धेश्य रहेको सुनाए ।
करिब करोड बढिको आर्थिक लगानीबाट चार जना युवाहरुले संचालन गरेको सो होटल लुम्बिनी प्रदेशका लागि एक उत्कृष्ट गन्तव्य र नयाँ आयामको होटल व्यवसायको रुपमा हेरिएको छ । करिब १५ जना कामदार र धेरै कलाकारलाई आफ्नो व्यवसायले रोजगार दिएको संचालकहरुले बताएका छ्न । दिनहुँ जसो फोटो खिच्ने र टिकटक बनाउने को लर्को नै लाग्ने गरेको देख्न सकिन्छ।

लामो समय सम्म देश तथा विदेशका विभिन्न झेत्रहरुमा काम गरेको अनुभव संगालेका उनीहरुले आफ्नै देशमा पनि केही गर्न सकिन्छ भने सोचका साथ होटल व्यवसायमा लागेको बताउछ्न । संचालक अनिल न्यौपानेका अनुसार आफू कोरिया जस्तो मुलुकमा लाखौंको कमाई छोडेर ५ बर्ष समय बिताएको तितो अनुभव सुनाउदै, परिवार संगै रहि दुख सुखका साथ रमाउने उदेश्यका साथ व्यवसाय संचालन गरेको बताए सो होटलमा रुख आकारको कटेज र नयाँ प्रविधिको प्रयोगबाट निर्माण भएका भैतिक संरचनाले आन्तरिक पर्यटकहरुलार्य अकर्षित गरिरहेको छ ।

हरियाली तथा मनमोहक वातावरण सहित साझको समयमा विभिन्न खालको सुमधुर संगीतिक माहोल र दृश्याअवलोकनले दिनमा भन्दा रातको समयमा विभिन्न जिल्लाबाट नगरिकहरुलाई बढी आकर्षण गर्ने गरेको छ । लोप हुँदै गई रहेको लाल्टिन जस्ता पुरातात्त्विक भाडाहरु पनि त्यहाँ देख्न सकिन्छ । यश सङै हस्तकलाबाट बनाएका निकै मनमोहक तस्बिर पनि भितामा सजिएको छ ।

होटल व्यवसायहरु नेपालमा धेरै रहेको भए पनि आफुहरुले होटलमा प्रवेश गर्ने ग्रहकहरुलाई फरक र नयाँ महशुस गर्ने गरी ग्रहकहरुलाई सुविधा दिने प्रयास गरेको अर्का संचालक सुनिल कँडेलले बताए । विदेशको अनुभव र सिपलाई नेपालमै सदुपयोग गर्न खोजिएको भन्दै संचालकहरुले व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना राज्यस्तरबाटै हुनेपर्नेमा भने जोड दिएका छन् ।


प्रकाशित : २०७७ चैत्र २३, सोमबार १४:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech