२४ चैत, काठमाडौं
पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरस कोभिड(१९ का बिरामी थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर जाच गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन्




















