ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

तिन दिने वकालत सम्बन्धी सीप विकास तालिम सम्पन्न

लुम्बिनी दर्पण २०७७ चैत्र २९, आईतवार ११:१५
[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे
तिलोत्तमा चैत्र २९

तिन दिने वकालत सीप विकास सम्बन्धी तालिम आज सैनामैना ११ सालझण्डीमा सम्पन्न भएको छ । स्वावलवीअपांग महिला सशत्तीकरण केन्द्रको आयोजना र एविलिज फाउण्डेशनको सहयोगमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै लुम्बिीनी प्रदेश सभा सदस्य तथा सत्ता पक्षका प्रमुख सचेतक भुमीश्वर ढकालले अपांगताका क्षेत्रमा रहेकान समस्या समाधान समाधान गर्न आफु आफरनो सधै लागिरहेको र लागिरहने पनि बताउनुभयो । आफ्नो अधिकारको माग आफै गर्न यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने कुरामा पनि जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख सचेतक ढकालले अन्य क्षेत्रलाइ दिने समय घटाएर पनि यो क्षेत्रलाइै समय दिएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।तालिममा २० जना दृष्टिविहीन सुस्तश्रवण तथा शारिरीक अपांगता भएका महिलाहरुको सहभागिता रहेको थियो ।

चैत्र २७ गते देखि सञ्चालन भएको कार्यक्रममा तालिमको क्रममा अन्तराष्ट्रिय मानव अधिकार महासन्धीमा अपांगता भएका महिलाका अधिकार कुन कुन धारामा लेखिएको छ ति के के हुन , त्यस्ता खालका अधिकार प्राप्त गर्न हामीले कसरी कुन कुन तरिका अपनाएर जन वकालत गर्न सकिन्छ प्रजनन स्वास्थ्ये जस्ता विषयमा छलफल गरी प्रस्ट पारिएको थियो । राष्ट्रिय निर्देशन समितिका विज्ञ सदस्य तथा एविलिज फाउण्डेशनका नेपाल प्रतिनिधि डा विरेन्द्रराज पोख्रेल,राष्ट्रिय अपांग महासंघ लुम्बिी प्रदेश सचिव हुमनाथ अधिकारी, संस्थाकी अध्यक्ष रजिता रेग्मीले तालिमको सहजीकरण गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष रजिता रेग्मीको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य तथा सत्ता पक्षकाप्रमुख सचेतक भुमिश्वर ढकालको प्रमुख आतिथ्यता , राष्ट्रिय निर्देशन समितिका विज्ञ सदस्य तथा एविलिज फाउण्डेशनका नेपाल प्रतिनिधि डा विरेन्द्रराज पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तालिममको समापन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव समिता आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी सदस्य समिक्षा ज्ञवालीले राख्नुभएको थियो ।


प्रकाशित : २०७७ चैत्र २९, आईतवार ११:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech